
बेनी नगरपालिका क्षेत्रमा नेकपा एमाले र सत्ता गठबन्धनको चुनाबी प्रचार
सोमवार, बैशाख १९, २०७९ मा प्रकाशित
आउँदो वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा म्याग्दीको बेनीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र वर्तमान सत्ता गठबन्धनले चुनाबी प्रचारप्रसार गरेका छन् । दलहरुले आसन्न निर्वाचनका लागि बेनी नगरपालिकाको विभिन्न स्थानमा पुगेर चुनाबी सभा र कार्यक्रम गरेका हुन् । यसैक्रममा..