मन्त्रिपरिषदमा एक तिहाइ महिला सहभागिताको माग
शनिबार, साउन २९, २०७३ मा प्रकाशित
काठमाडौं, २९ साउन - अन्तरपार्टी महिला सञ्जालले वर्तमान मन्त्रिपरिषद् विस्तार गर्दा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ । विभिन्न १० राजनीतिक दलका महिला नेत्रीको साझा राजनीतिक मञ्चका रूपमा..