राष्ट्रिय

लोकमानमाथि अर्को गम्भीर आरोप

शुक्रबार, मंसिर ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ मङ्सिर - महाभियोगका कारण प्रमुख आयुक्तबाट निलम्बित लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकको योजनामा अन्य ४ आयुक्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । नागार्जुन नगरपालिकामा बस्ने दक्षबहादुर क्षत्रीलाई अघि सारेर आयुक्तहरुको योग्यतामा प्रश्न उठाई सर्वोच्च अदालतमा रिट दायर..

यी सर्त पूरा गरे साटिने भयो प्रतिबन्धित भारु

शुक्रबार, मंसिर ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ मङ्सिर - नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेको छ । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन लागेको छ । राष्ट्र बैंकले यसका लागि बिहीबार समितिसमेत गठन गरेको छ । डेपुटी गभर्नर..

केन्द्रीय रंगशाला निर्माण प्रक्रिया थाल्ने प्रधानमन्त्रीको भनाइ

बिहिबार, मंसिर २, २०७३ मा प्रकाशित

काठमाडौं, २ मंसिर- प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै केन्द्रीय रंगशाला निर्माण प्रक्रिया थाल्ने बताएका छन् । मलेसियामा भएको सोलिडारिटी कप विजेता खेलाडीलाई बालुवाटारमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले अहिलेको दशरथ रंगशाला सानो भएकाले अब केन्द्रीय रंगशाला निर्माण सुरु गर्ने..

देउवालाई सिंगो पार्टीको सभपति बन्न पौडेलको सुझाव

बिहिबार, मंसिर २, २०७३ मा प्रकाशित

हेटौडा, २ मंसिर - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएका छन् । कांग्रेस मकवानपुर पार्टी कार्यालयमा बिहीबार कार्यकर्तासँगको भेटघाटमा नेता पौडेलले सभापति देउवा पुरानो साँघुरो घेरामा अल्झिरहेको आरोप लगाए । ‘देउवाजी..

सीमांकनको नाममा नेपाल कित्ताकाट गर्ने प्रयास-ओली

बिहिबार, मंसिर २, २०७३ मा प्रकाशित

काठमाडौं, २ मंसिर - प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच संविधान संशोधन, अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग लगायतका विषयमा भएको छलफल निष्कर्षविहीन टुंगिएको छ । नेकपा एमालेले प्रदेशको सीमाङ्कन फेरबदल गर्न नसकिने बताएपछि तीन दलका शीर्ष..

तरुण दल भागबण्डामा, बीपीका नाति पदाधिकारीबाट आउट

बिहिबार, मंसिर २, २०७३ मा प्रकाशित

पोखरा, २ मङ्सिर - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको भागबण्डा मिलेको छ । महाधिवेशन सुरु भएको ६ दिनपछि तरुण दलको भागबण्डा मिलेको हो । जसअनुसार, नेताहरुबीच सहमतिका आधारमा अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवा निकट जितजंग बस्नेत र उपाध्यक्षमा प्रभावशाली नेता कृष्णप्रसाद सिटौला निकट..

एआईजी बढुवाको सात महिनापछि बल्ल मुख्यालयमा

बिहिबार, मंसिर २, २०७३ मा प्रकाशित

काठमाडौँ, २ मंसिर - बढुवा भएको सात महिनापछि नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजीपी) ले अब प्रहरी प्रधान कार्यालयमा गई काम गर्न पाउने भएका छन् । एआईजीपीको दज्र्यानी चिन्ह लगाएपछि गृह मन्त्रालयमा हाजिर गर्दै आएका यादव अधिकारी, परशुराम खत्री, विश्वराज शाही र सुशीलबरसिंह थापाले आज (बिहीबार)..

३२ वर्ष पुरानो बुढीगण्डकी आयोजना अघि बढ्ने भो

बिहिबार, मंसिर २, २०७३ मा प्रकाशित

काठमाडौँ, २ मंसिर - एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ । निर्माणमा आवश्यक पर्ने निजी जग्गा अधिग्रहण गर्न तीन महिनाभित्र मुआब्जा वितरण गरिने भएको छ । आयोजनाको सम्भाव्यता अध्ययन ०४० मा भएको थियो । ऊर्जामन्त्री जनार्दन शर्माले आयोजना बन्ने गोरखा र धादिङका..

दाहाल-ओली भेटः धरापमा संविधान संशोधन

बिहिबार, मंसिर २, २०७३ मा प्रकाशित

काठमाडौँ, २ मंसिर - संविधानसभाबाट संविधान घोषणा गरेयता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध तिक्ततापूर्ण देखिएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा नजिकिएका दाहाल र ओली संविधान संशोधन मुद्दामा भने फेरि टाढिएका छन् । संशोधनका लागि..

स्थानीय तह पुनःसंरचना ६१ जिल्लाको प्रतिवेदन प्राप्त

बुधबार, मंसिर १, २०७३ मा प्रकाशित

काठमाडौं, १ मंसिर - सरकारलाई प्रतिवेदन बुझाउन तोकिएको कात्तिक मसान्तसम्मको म्याद सकिँदा स्थानीय तह पुनःसंरचना आयोगमा ६१ जिल्लाको प्रतिवेदन प्राप्त भएको छ । हालसम्म ६१ जिल्लाको प्रतिवेदन प्राप्त भएको र १४ जिल्लाको आउन बाँकी रहेको अध्यक्ष बालानन्द पौडेलले जानकारी दिए। प्रदेश नं एकका १४ वटै..

sidebar ad
Loading...