राष्ट्रिय

निलम्बित प्रमुख लोकमान आफैँ हाजिर भए सर्वोच्चमा

मङ्लबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

काठमाडौं, ३० कात्तिक - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की मंगलबार सर्वोच्च अदालतमा आफैँ उपस्थित भएका छन् । कार्कीविरुद्ध चलेको पुनरावलोकन मुद्धामा हुलहुज्जत गर्दै म्याद बुझ्न अस्वीकार गरेको दाबीसहित अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुरक निवेदनमा सात..

तरुण दलको अधिवेशन थप दुई दिन लम्बियो

मङ्लबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

पोखरा, ३० कात्तिक - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन २ दिन थप लम्बिने भएको छ । सहमतिमै नेतृत्व चयन गर्न दलका शीर्ष नेताहरुबीच आन्तरिक सहमति भएपनि प्रक्रियामा जानको लागि भन्दै महाधिवेशन मंसीर १ गतेसम्मको लागि महाधिवेशन लम्बिएको हो । तरुण दलका निर्देशक समितिका संयोजक..

एमालेद्वारा प्रस्तावित संविधान संशोधन मस्यौदा अस्वीकार

मङ्लबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

काठमाडौँ, ३० कात्तिक - प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले अघि सारेको संविधान संशोधन मस्यौदामा गम्भीर राष्ट्रघाती प्रावधान रहेको भन्दै अस्वीकार गरेको छ । तराईबाट पहाड अलग गर्ने र अंगीकृत नागरिक पनि संवैधानिक पदमा योग्य हुने गरी सरकारले ल्याएको संविधान संशोधन मस्यौदा राष्ट्रघाती भएको ठहर गर्दै..

मोर्चाले सरकारलाई दियो १५ दिने अल्टिमेटम

मङ्लबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

काठमाडौ, ३० कात्तिक - सरकारको ढिलाइप्रति विरोध जनाइरहेको संघीय समाजवादी मोर्चाले चित्तबुझ्दो संविधान संशोधन विधेयक ल्याउन सरकारलाई १५ दिनको समय दिएको छ । मोर्चाले उक्त समयभित्र संशोधन नल्याएमा आन्दोलन गर्ने चेतावनी दिए पनि त्यसलाई प्रधानमन्त्रीले सकारात्मक लिएका छन् । गठबन्धनका संयोजक उपेन्द्र..

मुद्रा सटहीमा मोदीलाई गरे प्रचण्डले फोन

मङ्लबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

काठमाडौँ, ३० कात्तिक – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दै भारतीय मुद्रा सटहीमा सहजीकरण गरिदिन आग्रहगरेका छन । मोदीसँग सोमबार साँझ भएको पाँच मिनेट लामो टेलिफोन वार्तामा प्रधानमन्त्री दाहालले नेपाली कामदार भारतमा गई त्यसबापत प्राप्त रकम..

संविधानका प्रावधान यसरी कुल्चन्छ अख्तियार

सोमवार, कार्तिक २९, २०७३ मा प्रकाशित

दीपक खरेल काठमाडौँं, २९ कात्तिक - राज्यका विभिन्न निकायबाट हुने अख्तियार दुरुपयोग रोक्न सक्रिय हुनुपर्ने संवैधानिक आयोगबाटै संविधानका प्रावधान कुल्चिने गरेको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानप्रदत्त नागरिकको गोपनीयताको हकविपरीत अत्याधुनिक जासुसी उपकरणमार्फत व्यक्तिका..

बिरामीले हेलचक्र्याइँ गरे घातक हुने मधुमेह रोग

सोमवार, कार्तिक २९, २०७३ मा प्रकाशित

काठमाडौँं, २९ कात्तिक - मधुमेह भएका बिरामीमध्ये अत्यधिक मानिसलाई अन्य विकराल रोग देखापर्ने गरेको छ । मधुमेहका बिरामीले हेलचक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने चिकित्सकहरूले बताएका छन्। मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै देखापर्ने..

देउवाले बोलाएको बैठकमा सिटौला रिसाएर फर्किए

सोमवार, कार्तिक २९, २०७३ मा प्रकाशित

पोखरा, २९ कात्तिक - सहमतिको नाममा पार्टीले टीका लगाएर नेतृत्व चयन गर्न लागेको भन्दै नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि रुष्ट बनेका छन् । उनीहरूले प्रजातन्त्रको हिमायती ठान्ने कांग्रेसको शीर्ष नेतृत्व नै टीका लगाउने पक्षमा लगातार लविङ गरिरहेको भन्दै त्यसको विरोध जनाएका छन् । नेपाल तरुण दलको शनिबार..

सुजातालाई ५० लाख दिने, तुलसी गिरीको रोकियो

आइतवार, कार्तिक २८, २०७३ मा प्रकाशित

काठमाडौं, २८ कात्तिक - सरकारले स्तन क्यानसरबाट पीडित नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेतृ कोइरालालाई स्वास्थ्य उपचारका लागि ५० लाख रुपैयाँ खर्च उपलब्ध गराउने निर्णय गरेको हो। नेतृ..

डा. गोविन्द केसीले फेरी थाले आमरण अनसन

आइतवार, कार्तिक २८, २०७३ मा प्रकाशित

काठमाडौं, २८ कात्तिक - त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी १० औं पटक आमरण अनसन सुरु गरेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु पर्नेसहितका माग राख्दै डा. केसीले आइतबार अपराहृन अनसन थालेका हुन् । डा. केसीले डिन नियुक्त गर्न सरकारलाई आइतबार २..

sidebar ad
Loading...