
आन्तरिक र बाह्य उडान सुचारु गरीने, सार्वजनिक यातायातकाे जाेर विजाेर हाटाइने
सोमवार, साउन ५, २०७७ मा प्रकाशित
मन्त्रिपरिषदको बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीकाअनुसार..