पत्रकारको भाषा तथा प्रविधिसम्बन्धी तालिम सकियो
सोमवार, साउन ६, २०७६ मा प्रकाशित
म्याग्दीको सदरमुकाम बेनीमा दु्ई दिनसम्म सञ्चालित भाषा तथा प्रविधिसम्बन्धी तालिम आइतबार सकिएको छ । क्रियाशिल पत्रकारको क्षमता अभिवृद्धिका लागि भाषा र प्रविधिको प्रयोगमा दख्खल बनाउने उद्देश्यसहित जिल्ला समन्वय समितिको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा शनिबारदेखि तालिम चलाइएको..