राष्ट्रिय

लकडाउनका बेला युवती बोलाएर पाँच जनाले गरे बलात्कार

सोमवार, जेष्ठ १२, २०७७ मा प्रकाशित

भक्तपुरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । मध्यपुर ठिमि नगरपालिका–६ पुरानोठिमिमा गत ८ जेठमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो । सोही ठाउँमा डेरा गरी बस्ने रोहित गिरीले आर्थिक प्रलोभनमा पारेर युवतीलाई डेरामा बोलाएका थिए । उनले पहिला आफूले युवतीमाथि जबर्जस्ती करणी गरेपछि उनका..

‘भ्रम’ फैलाएको भन्दै ७० अनलाइनको साइट बन्द (नामावलीसहित)

आइतवार, जेष्ठ ११, २०७७ मा प्रकाशित

नेपाल प्रेस काउन्सिलले ७० ओटा अनलाइनलाई देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ । लकडाउन अवधिमा समाचारका माध्यमबाट समाजमा भ्र’म फैलाउने संचारसंस्थाहरूलाई कारबाही गरेको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले बताए । चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा यस्ता अफवाह फैलाउने सञ्चार..

डिल्लीबजार कारागारमा कैदी बन्दीबीच झडप

आइतवार, जेष्ठ ११, २०७७ मा प्रकाशित

कारागार कार्यालय डिल्लीबजारमा कैदीबन्दी बीच झडप भएको छ । झडपमा तीन जना कैदीबन्दी घाइते भएका छन् ।नाइके परिवर्तन गर्नुपर्ने माग गर्दै भएको आन्दोलन झडपमा परिणत भएको थियो । झडपमा ३ जना घाइते भएको र एकजनालाई अस्पताल लगिएको स्रोतले बताएको छ । कारागार भित्र रहेको एक ब्लकका नाइके गोकुल गिरीले अन्य..

यसकारण बढिरहेका छन् नेपालमा कोरोना संक्रमित

आइतवार, जेष्ठ ११, २०७७ मा प्रकाशित

सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रुपमा नखुलाउँदा कोरोना संक्रमित पत्ता लगाउन गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ को काम प्रभावित भएको छ । कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा..

नेपालमा कोरोना संक्रमितको निको हुने दर कम

आइतवार, जेष्ठ ११, २०७७ मा प्रकाशित

कोभिड–१९ का बिरामी कति दिनमा निको हुन्छन् ? नेपालमा कोभिडका बिरामी औसत २० दिनमा निको भइरहेका छन् । चीनको वुहानदेखि युरोप, अमेरिका हुँदै भारतसम्म दाँज्दा नेपालमा बिरामी निको हुने दर सबैभन्दा कम रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा कोरोना संक्रमण देखिएका पाँच सय ८४ जनामध्ये ७०..

४५ वर्षका पुरुषद्वारा १४ वर्षीया बालिका बलात्कृत

आइतवार, जेष्ठ ११, २०७७ मा प्रकाशित

झापा गौरीगञ्जमा एक १४ वर्षीया बालिकामाथि ४५ वर्षीय पुरुषले बलात्कार गरेका छन् । गौरीगञ्ज– महाभाराकी बालिकामाथि स्थानीय श्रीप्रसाद झाले जबर्जस्ती करणी गरेका हुन् । प्रहरीले झालाई शनिबार पक्राउ गरेको छ । झाले विगत एक वर्षदेखि प्रलोभन र धम्की दिएर बालिकाबाथि जबर्जस्ती करणी गर्दै आएको पीडित..

प्रहरीका असईले जब पेस्तोलले आफ्नै टाउको उडाए…

आइतवार, जेष्ठ ११, २०७७ मा प्रकाशित

काठमाण्डुको स्वयम्भूमा नेपाल प्रहरीका एक जुनियर अधिकृतले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।   महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) महेश कार्कीले आफ्नै पेस्तोलले कञ्चटमा गोली हानी आइतबार बिहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी आयुक्त कार्यालयका..

जात नमिल्नेसँग प्रेम गरेको भन्दै युवतीका आफन्तले कुट्दा युवकको मृत्यु

आइतवार, जेष्ठ ११, २०७७ मा प्रकाशित

गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ..

नेपालमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि

शनिबार, जेष्ठ १०, २०७७ मा प्रकाशित

नेपालमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार राति पुष्टि गरेका संक्रमितमध्ये एकजना भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला स्थानीय तहकी जनप्रतिनिधि भएको खुलेको छ । उनी भक्तपुर नगरपालिका-९ की जननिर्वाचित महिला सदस्य भएको भक्तपुरकी प्रमुख जिल्ला..

अमेरिका र बेलायतमा भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा

शनिबार, जेष्ठ १०, २०७७ मा प्रकाशित

अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ । यो नक्सामा Kalee R. अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ । यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्षअघि सन् १८१६ मा भएको सुगौली..



sidebar ad
Loading...