
मालिकामा ४८ करोड १८ लाख रुपैया बजेट पारित
शनिबार, असार ११, २०७९ मा प्रकाशित
म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट..