आर्थिक

कहाँ पुग्यो मध्यपहाडी राजमार्गमा नयाँ सहर बनाउने योजना

आइतवार, कार्तिक १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ कात्तिक - मध्यपहाडी राजमार्गमा १० नयाँ सहर निर्माण गर्ने सरकारी योजना कागजी प्रक्रियामै सीमित बन्न पुगेको छ । ०९० भित्र कम्तीमा एक लाख जनसंख्यासहितका १० वटा नयाँ सहर विकास गर्ने कार्यक्रम ल्याएको ६ वर्ष पूरा गरेको छ । आयोजनाको अहिलेसम्मको प्रगति उत्साहजनक नभएको नयाँ सहर आयोजनाका..

चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव – संयोजक भट्टरार्इ

शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित

डा. बाबुराम भट्टरार्इ विगत दशकहरुमा एशिया सामाजिक—आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको छ। हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन। अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्छ, विगतको सफलता र असफलताको घेरा भन्दा पर। विगतमा एशियाले..

क–कसले संचालन गर्दैछन् बन्द रहेका उद्योग

बिहिबार, कार्तिक ११, २०७३ मा प्रकाशित

काठमाडौं, ११ कात्तिक - उद्योग मन्त्री नविन्द्रराज जोशीले बन्द रहेका उद्योगहरु संचालनमा ल्याउने भनेर पटक पटक भन्दै आएका छन । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेपछि पनि मन्त्री जोशीले त्यसै भने । उनले भने, २०५७ सालदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको..

लमजुङमा पसलैपिच्छे दूषित मिठाई

बिहिबार, कार्तिक ११, २०७३ मा प्रकाशित

लमजुङ, ११ कार्तिक - सदरमुकाम बेंसीसहर बजारका मिठाई पसलले सरसफाइमा बेवास्ता गर्नुका साथै सडेगलेका सामग्री बेच्ने गरेको पाइएको छ। संयुक्त बजार अनुगमन समितिको अगुवाइमा बुधबार गरिएको अनुगमनमा बजारका स्विट तथा चाट हाउसको लापरबाही खुलेको हो। मिठाई पसलेले बासी, झिंगा भन्केको र सडेगलेकै खाद्यवस्तु..

भव्य बन्दै महायज्ञ

बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

बागलुङ, १० कात्तिक - विद्यालय पुनर्निमाण गर्ने उद्देश्यले विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङले संचालन गरेको महायज्ञको सातौं दिन मंगलबार ५३ लाख २३ हजार ९ सय ६४ रुपैयाँ संकलन भएको छ । महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ईश्वरलाल ब्रजाचार्यका अनुसार उल्लेखित रकममध्ये ३६ लाख ६२ हजार ८ सय १०..

महायज्ञमा २२ लाख संकलन

मङ्लबार, कार्तिक ९, २०७३ मा प्रकाशित

बागलुङ, ९ कात्तिक - विद्यालय पुनर्निमाण गर्ने उद्देश्यले विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङले संचालन गरेको महायज्ञको छैठौं दिन सोमबार २२ लाख १२ हजार १ सय २६ रुपैयाँ संकलन भएको छ । महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ईश्वरलाल ब्रजाचार्यका अनुसार, उल्लेखित रकममध्ये १५ लाख ४५ हजार ८ सय २० नगद..

तीन महिनामा एक अर्बको ड्राई फ्रुट्स भित्रियो

मङ्लबार, कार्तिक ९, २०७३ मा प्रकाशित

काठमाडौँ, ९ कात्तिक - चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्स) आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल बार्षिक आयातको एक तिहाई ‘ड्राइ फ्रुट्स’ नेपाल भित्रिएको हो । भन्सार विभागको तीन महिने..

भोजपुरका युवाले २ बोटको रूद्राक्ष ५५ लाखमा बेचे

मङ्लबार, कार्तिक २, २०७३ मा प्रकाशित

भोजपुर,  २  कात्तिक - बोटमा फलेको रुद्राक्ष ५५ लाखमा बिक्यो भन्दा आर्चश्य लाग्छ । धेरैले वाइयात कुरा भनेर पत्याउँदैनन् । तर कुलुङ–२ भोजपुरका आशमान राईले दुई महिनाअघि बगानमा भएको रुद्राक्षको बोटको दुई वर्षको उत्पादन ५५ लाख रुपैयाँमा बेचेका छन् । दुई बर्ष अघि सोही बोटमा फलेका रुद्राक्ष आशमानले तीन लाख..

मनाङमा फल्यो एउटै बगैंचामा ३ करोडको स्याउ

मङ्लबार, कार्तिक २, २०७३ मा प्रकाशित

आश गुरुङ मनाङ, २ कात्तिक - यहाँका किसानले एउटै बगैंचाबाट तीन करोड रुपैयाँ बराबरको स्याउ फलाएका छन् । गत वर्ष ६० हजार किलो स्याउ फलेको बगैंचामा अहिले १ लाख ५० हजार किलोभन्दा बढी फलेको सम्बद्ध सञ्चालकले बताएका छन् । मनाङको पिसाङ १ भ्राताङमा एग्रो मनाङ प्रालिले तीनवटा वर्णसंकर (हाइब्रिड) जातका स्याउ खेती..

३ महिनामा १२ लाख राजस्व उठ्यो

मङ्लबार, कार्तिक २, २०७३ मा प्रकाशित

बागलुङ, २ कात्तिक जिल्ला ट्राफिक कार्यालय बागलुङले तीन महिनामा १२ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । ट्राफिक नियमविपरीत सवारी सञ्चालन गर्ने २ हजार ७७ सवारीलाई कारबाही गर्दा तीन महिनामा १२ लाख ९७ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख एवं प्रहरी नायव निरीक्षक..



sidebar ad
Loading...