आर्थिक

चिनियाँ राष्ट्रपति सी. र भारतका प्रधानमन्त्री मोदीसँग त्रिपक्षीय साझेदारी कुरा- प्रधानमन्त्री

सोमवार, कार्तिक १, २०७३ मा प्रकाशित

काठमाडौं, १ कात्तिक - प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी. जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिपक्षीय साझेदारीको विषयमा कुरा गरेको बताएका छन्। भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिएर फर्कने क्रममा आज त्रिभुवन अन्तर्ष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री मोदी..

एकजना नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ

सोमवार, कार्तिक १, २०७३ मा प्रकाशित

बागलुङ, १ कात्तिक - तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफैं जान्नुस् । नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ परेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ३० असोज २०७३ मा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका..

तरलता अभाव हुन थालेपछि वित्तीय संस्थाहरूले ब्याज बढाउन थाले

शनिबार, अशोज २९, २०७३ मा प्रकाशित

काठमाडौं, २९ असोज - बैंक तथा वित्तीय संस्थाहरूले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् । रकम कम हुँदै गएपछि बैंकहरूले गत वर्षभन्दा झन्डै दोब्बर ब्याज दिएर निक्षेप तान्न थालेका हुन् । दसैंअघि बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्दती खातामा साढे..

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा च्याङ्ग्रा निर्यात

शुक्रबार, अशोज २८, २०७३ मा प्रकाशित

जोमसोम, २८ असोज - हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ । जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए । ती भेडा..

सुनको मूल्य घट्दै गएपछि कारोवार वढ्दै

शुक्रबार, अशोज २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ असोज - दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।दसैँको घटस्थापनाको दिन प्रतितोला ५८ हजार ३०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार प्रतितोला ५६ हजार र तेजावी सुनको मूल्य ५५ हजार ७५० रूपैयाँ कायम रहेको छ । सङ्घका..

नक्कली नोट छाप्ने मेसिन सहित रुकुमका दुईजना पक्राउ

शुक्रबार, अशोज २८, २०७३ मा प्रकाशित

जाजरकोट, २८ असोज - नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटेल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो..

१३ लाखको खानेपानी आयोजनाबाट ४२ घरधुरी लाभान्वित

बिहिबार, अशोज २७, २०७३ मा प्रकाशित

साजन परियार पर्वत, २७ असोज - पर्वतको कुश्मा नगरपालिका– १२ चुवामा खानेपानीको अभाव टार्न तमादीखोला खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ । एक घर–एक धाराको अवधारणा अनुसार निर्मित उक्त आयोजनाको नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र नम्वर १ का सांसद अर्जुनप्रसाद जोशीले..

दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङमा

बिहिबार, अशोज २७, २०७३ मा प्रकाशित

जोमसोम,२७ असोज- दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन् ।दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको..

७२ लाख रूपैयाँमा १० किलोमिटर सडक मर्मत

बिहिबार, अशोज २७, २०७३ मा प्रकाशित

म्याग्दी, २७ असोज - म्याग्दीको पोखरे बगरदेखि चित्र जोड्ने १० किमी सडक मर्मतका लागि ७२ लाख खर्च भएको छ । पर्यटकीय स्थल घोडेपानी जोड्ने उक्त सडक सुधारका लागि जिल्ला विकास समितिले गत आर्थिक वर्षमा सडक बोर्डअन्तर्गतको दुई, जिविस अनुदान र गाविसको संयुक्त लगानीबाट एक वटा योजना सञ्चालन भएको थियो । जिल्लाकै..

आतंकवाद, अपराध र अतिवाद नै विकासको बाधक – नेपाल

बुधबार, अशोज २६, २०७३ मा प्रकाशित

काठमाडौं, २६ असोज - आतंकवाद, सीमापार अपराध, उग्रवाद, धार्मिक अतिवाद, हिंसात्मक गतिविधि र संस्थागत अपराधजस्ता क्रियाकलाप यस क्षेत्रको विकासको वाधक भन्दै एसियाली सहकार्य मंच (एसीडी)को दोस्रो सम्मेलन थाइल्याण्डमा सम्पन्न भएको छ । ‘विविध शक्ति : एक एसिया’ नाम दिइएको उक्त सम्मेलन एसियालाई एकबद्ध बनाएर..



sidebar ad
Loading...