आर्थिक

कार्कीको प्रहरी कनेक्सन

शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित

काठमाडौँ, २७ कात्तिक - धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्नालगायतमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन चल्यो । मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाइयो । स्रोतका अनुसार भ्रष्टाचारको मुद्दा चल्ने निश्चित भएपछि प्रतिष्ठानका केही पदाधिकारी ‘झोला’..

ट्रायल तीनपटकसम्म लगातार दिन पाइने

शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित

काठमाडौं, २६ कात्तिक-सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ । एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको छ । दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था..

अदुवा कृषकलाई बजार नपाएकाेमा चिन्ता

बिहिबार, कार्तिक २५, २०७३ मा प्रकाशित

प्रतिक्षा काफ्ले स्याङ्जा, २५ कात्तिक - पुतलीबजार नगरपालिका–१२ बराहकुन्ज भाटाबारीका सुनिल अर्याल यतिबेला अदुवाले बजार नपाएपछि निकै चिन्तित छन् । पराम्परादेखि लगाउँदै आएको अदुवाखेतीले बजार नपाएपछि गतसालको अदुवा पनि बारीमै सुकेर गएको उनको भनाइ छ । यतिबेला अदुवा खन्ने समय नजिकिँदै जाँदा उनलाई गत..

साढे तीन करोड प्रतिवन्धित भारु नेपाली बैंकसँग

बिहिबार, कार्तिक २५, २०७३ मा प्रकाशित

काठमाडौं, २५ कात्तिक- नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थासँग साढे ३ करोड भन्दा बढी प्रतिवन्धित भारतीय रुपैयाँ (भारु) रहेको पाइएको छ । बुधवारदेखि भारत सरकारले ५ सय र १ हजारका भारुको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएसँगै राष्ट्र बैंकले नेपालमा पनि भारुको लगत राख्न सुरू गरेको हो । राष्ट्र बैंकका..

१४ हजार अर्ब भारु मूल्यका नोट कागजको खोष्टा

बुधबार, कार्तिक २४, २०७३ मा प्रकाशित

प्रभात भट्टराई साढे दुई बर्ष अघि भारतीय लोक सभा चुनावमा नरेन्द्र मोदीको मुख्य एजेन्डा थियो- देश बिदेशमा रहेको कालोधन बाहिर ल्याउने र कारबाही गर्ने। आफु प्रधानमन्त्री बनेको १०० दिनमा कालोधन काबुमा ल्याइ सक्ने उनले घोषणा गरेका थिए। पदमा पुगेपछि यसबारे छानविन गर्न सर्बोच्च अदालतका पुर्व न्यायाधिशको..

प्रतिबन्धित भारतीय नोट फिर्ता गर्न पहल शुरु

बुधबार, कार्तिक २४, २०७३ मा प्रकाशित

काठमाडौं, २४ कार्तिक -भारत सरकारले उसको हजार र पाँच सय दरका नोटमा लगाएको प्रतिबन्धबाट नेपाललाई परेको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले भारतीय रिजर्व बैंकसँग समन्वय गरिरहेको जनाएको छ। प्रतिबन्धपछि नेपालमा रहेका भारतीय नोटहरु के गर्ने भन्नेबारे भारतीय रिजर्व बैंकका डेपुटी गर्भनर आर..

भारतीय ५०० र १००० का नोटमा प्रतिबन्ध

बुधबार, कार्तिक २४, २०७३ मा प्रकाशित

काठमाडौं, २४ कात्तिक - भारत सरकारले पाँच सय र हजार दरका भारतीय रुपैयाँका नोट परिवर्तन गरेको छ । मंगलबार मध्यरातिदेखि पुराना नोट अवैध भएका छन् । साना नोट र सिक्काहरू भने यथावत् चलनचल्तीमा रहनेछन्  । नेपालमा के प्रभाव पर्छ ? भीष्मराज ढुंगाना, कार्यकारी निर्देशक, विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल..

वर्षे धान उत्पादनमा ६ प्रतिशतले वृद्धि

सोमवार, कार्तिक २२, २०७३ मा प्रकाशित

स्याङ्जा, २२ कात्तिक - यस वर्ष ठिक समयमा मनसुन सुरु भई समयमै धान रोप्न पाएका कारण स्याङ्जामा वर्षे धानको उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष धानको उत्पादनमा ६ प्रतिशत वृद्धि हुने कृषि विकास कार्यालय स्याङजाले जनाएको छ । गतवर्षको तुलनामा यसवर्ष ३ हजार ६ सय ५० मेट्रिक टन धान उत्पादनमा..

सरकारले सांसदलाई रकम बाँड्न अंकुश लगायो

आइतवार, कार्तिक २१, २०७३ मा प्रकाशित

काठमाडौं, २१ कात्तिक - आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी सांसदहरुले पाउने साढे ३ करोड रकम वितरणमा सरकारले अंकुश लगाएको छ । अब यो रकम कनिका छरे झैं खर्च गर्न पाइने छैन भने हरेक वर्ष प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा दुईवटा ठूला आयोजना बनाउनु पर्नेछ । चालु आर्थिक वर्षको बजेटमा हरेक निर्वाचन..

सामाजिक सञ्जालमा चर्चित ‘तरकारीवाली’

शुक्रबार, कार्तिक १९, २०७३ मा प्रकाशित

रमेशकुमार पौडेल चितवन,१९ कात्तिक - ‘तरकारीवाली ने अपने लुक्स से किया इन्टरनेट परकब्जा’(भावार्थ: तरकारीवालीले आफ्नो सौन्दर्यले इन्टरनेट कब्जागरिन्) शीर्षकमा बिबिसी हिन्दी सेवाको अनलाइन संस्करणमा आइतबार राखिएको समाचार सामग्रीअझै लोकप्रियताको पहिलो नम्बरमा कायम छ। अहिले उनको सौन्दर्य चर्चा बिबिसी..



sidebar ad
Loading...