आर्थिक

आफैले फेल गराएको तीन विधेयक बहुमतले पारित

शुक्रबार, अशोज १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ असोज-व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ । ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका छन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनको आजको बैठकमा ती..

सरकारले एकै दिन बाँड्यो आफू निकट व्यक्तिलाई एक करोड

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

काठमाडौँ, १३ असोज-सरकारले आफू निकट व्यक्तिलाई उपचार खर्चका नाममा एकै दिन एक करोड तीन लाख रुपैयाँ बाँडेको छ। असोज  २ गते  बसेको मन्त्रिपरिषद बैठकले उपचार खर्चका नाममा विभिन्न जिल्लाका ४४ जनालाई१ करोड तीन लाख रुपैयाँ बाँडेको हो। गृहमन्त्रालयको प्रस्तावमा सरकारले ५० हजारदेखि पाँच लाखसम्म बाँडेको हो।..

ओली सरकारकै ‘बजेट’लाई प्रचण्ड सरकारले दियो निरन्तरता

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

संसदलाई बच्चाबच्ची खेल्ने थलो बनाइयो - रवीन्द्र अधिकारी  काठमाडौँ, १३ असोज - सरकारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले ल्याएका बजेट आश्रित आर्थिक विधेयकलाई सरकारले निरन्तरता दिने भएको छ । व्यवस्थापिका संसदको बिहिवार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बजेट आश्रित..

दसैँका लागि यस्तो छ बस व्यवसायीको ‘बार्गेनिङ’

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

काठमाडौँ, १३ असोज - यातायात व्यवसायीले दशैं र तिहारका लागि बसभित्रको ग्यालरीमा ‘मुढा’ राखेर यात्रु ओर्सान पाउनुपर्ने माग गरेका छन् । माग पूरा गर्न दबाब दिनका लागि व्यवसायीहरूले सुदूर, मध्य तथा पूर्वक्षेत्रमा चल्ने लामो दुरीका यातायातका साधन (बस)को अग्रिम टिकट बुकिङ सेवा केही दिनलाई स्थगित गरिएको..

१८ असोजबाट डीभी, के-के छन् नियम ?

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

काठमाडौं, १३ असोज-अमेरिकाले आगामी १८ असोजबाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुला हुने जानकारी दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी १८ असोजबाट सन् २०१८ को डीभी कार्यक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो । ‘डीभी कार्यक्रम अक्टोबर ४, २०१६ (१८ असोज २०७३) मा इस्टर्न..

पर्वतका उत्तम कुँवरले जिते मृत्युदण्डलाई -पाए ‘जीवनदान’

बुधबार, अशोज १२, २०७३ मा प्रकाशित

काठमाडौं, १२ असोज-साउदी अरबलाई कडा कानुन भएको देशको रूपमा चिनिन्छ । त्यही देशमा एउटा लचिलो व्यवस्था भइदिँदा अदालतबाटै मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाएका छन् । यसरी ‘जीवनदान’ पाएका छन् पाङराङ ७, पर्वतका उत्तम कुँवरले । उत्तमलाई साउदीको अदालतले आफ्नै सहकर्मीको हत्या गरेको भन्दै..

पेट्रोलियममा भारतको नयाँ सर्त- ‘१५ वर्ष हामीसँग मात्र’

बुधबार, अशोज १२, २०७३ मा प्रकाशित

काठमाडौं, १२ असोज-पेट्रोलियम बजार विविधीकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजेको देखिएको छ। रक्सौल—अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम..

लमजुङमा ५० मेगावाटको विद्युत उत्पादन सुरु

मङ्लबार, अशोज ११, २०७३ मा प्रकाशित

आश गुरुङ  लमजुङ, ११ असोज - माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत आयोजनाले सोमबार ५० मेगावाटको विद्युत उत्पादन सुरु गरेको छ । विद्युत प्रसारण लाइन अभावमा उत्पादित विद्युतमध्ये २५ मेगावाट मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २५ मेगावाटका दुइटा टर्बाइन रहेको उक्त आयोजनाबाट उत्पादित विद्युतमध्ये..

६४ करोडको यार्सागुम्बा चीन र हङकङमा निकासी

आइतवार, अशोज ९, २०७३ मा प्रकाशित

बागलुङ, ९ असोज – नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चीन रहेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ । गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड..

देशमा ६१ लाख गरिब, कुन जिल्लामा कति ?

शुक्रबार, अशोज ७, २०७३ मा प्रकाशित

काठमाडौं, ७ असोज- गरिबी निवारण गर्न सरकारी तथा गैरसरकारी तहबाट वर्षेनी अर्बौँ रुपैयाँ खर्च हुने गरेको छ । तर, कति गरिबको अवस्था सुधारियो भन्ने प्रगतिको तथ्यांक कतै छैन । गरिबी निवारणका लागि करिब ५१ अर्ब रुपैयाँ खर्च हुँदै छ । प्रत्यक्ष ३६ अर्ब र अप्रत्यक्ष १५ अर्ब रुपैयाँ खर्च हुँदै छ । अघिल्ला वर्षमा..



sidebar ad
Loading...