आर्थिक

मधेस आन्दोलनका घाइतेका लागि डेढ करोड निकासा

बिहिबार, अशोज ६, २०७३ मा प्रकाशित

काठमाडाैं, ६ असोज - सरकारले मधेस आन्दोलनका घाइतेहरुको उपचारका लागि एक करोड ४० लाख रुपैयाँ निकासा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका क्रममा घाइते भएका मधेसवादी दलका कार्यकर्ताको उपचारमा लागेको एक करोड ४० लाख रुपैयाँ निकासा गराउने निर्णय गरेको हो। यसअघि मधेसी..

भकुण्डेमा निर्माण हुदै भ्यू टावर

बुधबार, अशोज ५, २०७३ मा प्रकाशित

बागलुङ,५ असोज-जिल्लाको भकुण्डेमा आर्थिक अभावले रोकिएको भ्यू टावर निर्माणको कामलाई पुनः तिव्रता दिइएको छ । भकुण्डे गाविस वडा नम्बर १ मुलाबारीको डाँडोमा निर्माण थालिएको भ्यू टावरका लागि आवश्यक रकम उपलब्ध हुन नसकेपछि बिचमा रोकिएको थियो ।धौलागिरीको नै एकमात्र होम स्टे भकुन्डेमा पर्यटकहरुलाई आकर्षित..

बेनीमा सहकारी बैंकको शाखा खुल्ने

बुधबार, अशोज ५, २०७३ मा प्रकाशित

म्याग्दी, ५ असोज/जिल्लाको बेनीमा राष्ट्रिय सहकारी बैङ्कको शाखा स्थापना गर्ने विषयमा मंगलबार अन्तरक्रिया गरिएको छ । बैङ्कको बागलुङ शाखाको आयोजनामा म्याग्दी र उत्तरी पर्वतमा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरिएको हो । सो कार्यक्रममा सहभागिहरुले बेनीमा सहकारी बैङ्कको शाखा..

एक वर्षमा साढे तीन लाख सवारी साधन थप

मङ्लबार, अशोज ४, २०७३ मा प्रकाशित

नविन अर्याल काठमाडौं, ४ असोज - आम्दानीमा भएको वृद्धिसँगै निजी सवारीसाधन चढ्ने ह्वात्तै बढेका छन् । यातायात व्यवस्था विभागको पछिल्लो तथ्यांकमा यस्तो देखिएको हो । गत आर्थिक वर्ष नेपालमा तीन लाख ४४ हजार सवारीसाधन थपिए । यो संख्या अघिल्लो वर्षको तुलनामा एक लाख चार हजार बढी हो । व्यापार तथा निकासी..

बागलुङ कालिका मन्दिरमा भदौ महिनाको आय ४ लाख

मङ्लबार, अशोज ४, २०७३ मा प्रकाशित

तुफान गौतम बागलुङ,४ असोज - प्रदेश नंं. ४ को प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका भगवती मन्दिरमा भदौ महिनाको आय ४ लाख रुपैयाँ भएको छ । अध्यक्ष राजु खड्का अनुसार भदौ महिनामा रु ४ लाख ८७ हजार ६ सय ३० रुपैयां संकलन भएको छ । भदौ महिनामा संकलित पछिल्लो बिवरण अनुसार १६ गते ६,२२० रुपैयाँ, १७ गते ९,१७० रुपैयाँ, १८ गते..

मृगौला पीडितलाई सहयोग प्रदान

सोमवार, अशोज ३, २०७३ मा प्रकाशित

म्याग्दी, ३ असोज/मृगौला रोगबाट ग्रसित म्याग्दीको दग्नाम–३ माझिगाउँका अमृत पुनलाई इराकको कुर्दिस्ता बाट आर्थिक सहयोग भएको छ । रोजगारको सिलसिलामा इराक पुगेका दग्नामका शिव तिलिजाले संकलन गरेको २८ हजार ४१७ रुपैयाँ आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । मृगौला पिडित आफन्त लोकमायाँ थजालीलाई..

मलेसिया जान थप तीन हजार शुल्क

सोमवार, भदौ २७, २०७३ मा प्रकाशित

होम कार्की काठमाडौँ, २७ भदौ - मलेसियाले वैदेशिक रोजगारका लागि आफ्नो देशमा आउने कामदारलाई ‘वान स्टप सेन्टर’ मार्फत भिसा दिने निर्णय गरेको छ । यो निर्णयले मलेसिया जाने कामदारका लागि तीन हजार शुल्क तिर्नुपर्ने भएको छ । मलेसिया सरकारले आउँदो सेप्टेम्बर १५ देखि प्रतिराहदानी तीन हजार रुपैयाँ शुल्क लिने..

डा.वाग्ले पून: आयोगमा, १२ सचिवको सरुवा

आइतवार, भदौ २६, २०७३ मा प्रकाशित

काठमाडौं, २६ भदौ- मन्त्रिपरिषद आइतबारको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा तीन जनालाई नियुक्त गरेको छ। बैठकले डा.स्वर्णीम बाग्ले, प्रभु वुढाथोकी र प्रा.भिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको हो। आइतबारको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ। सरकारले यसअघि डा.मीनबहादुर श्रेष्ठलाई आयोग..

कालीगण्डकी करीडोरको दोस्रो खण्डको काम सुरु

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

बागलुङ, २५ भदौ- दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीन जोड्ने सवैभन्दा छोटो सडक कालीगण्डकी करिडोरमा बागलुङतर्फको दोस्रो खण्डमा शुक्रबारबाट काम सुरु गरिएको छ । पुर्व शिक्षामन्त्री दिननाथ शर्मा र बागलुङ क्षेत्र नम्बर २ का सांसद प्रकाश पौडेलले संयुतmरुपमा यो खण्डको कामको शिलन्यास गरे । कामको जिम्मा..

अर्ब रूपैयाँभन्दा माथिकाे कसुर गरे १२ वर्ष जेल

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

काठमाडौँ, २४ भदौ – ऋणीले ऋण नतिरे वा दुरूपयाेग गरे ऋण दिने बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि सजायकाे भागिदार हुने गरी बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ लाई संशोधन गर्न बनेकाे बिधेयक–२०७३ व्यवस्थापिका संसदबाट शुक्रबार पारित भएकाे छ। अर्थ मन्त्रालयका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा..



sidebar ad
Loading...