आर्थिक

मलेसिया जान थप तीन हजार शुल्क

सोमवार, भदौ २७, २०७३ मा प्रकाशित

होम कार्की काठमाडौँ, २७ भदौ - मलेसियाले वैदेशिक रोजगारका लागि आफ्नो देशमा आउने कामदारलाई ‘वान स्टप सेन्टर’ मार्फत भिसा दिने निर्णय गरेको छ । यो निर्णयले मलेसिया जाने कामदारका लागि तीन हजार शुल्क तिर्नुपर्ने भएको छ । मलेसिया सरकारले आउँदो सेप्टेम्बर १५ देखि प्रतिराहदानी तीन हजार रुपैयाँ शुल्क लिने..

डा.वाग्ले पून: आयोगमा, १२ सचिवको सरुवा

आइतवार, भदौ २६, २०७३ मा प्रकाशित

काठमाडौं, २६ भदौ- मन्त्रिपरिषद आइतबारको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा तीन जनालाई नियुक्त गरेको छ। बैठकले डा.स्वर्णीम बाग्ले, प्रभु वुढाथोकी र प्रा.भिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको हो। आइतबारको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ। सरकारले यसअघि डा.मीनबहादुर श्रेष्ठलाई आयोग..

कालीगण्डकी करीडोरको दोस्रो खण्डको काम सुरु

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

बागलुङ, २५ भदौ- दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीन जोड्ने सवैभन्दा छोटो सडक कालीगण्डकी करिडोरमा बागलुङतर्फको दोस्रो खण्डमा शुक्रबारबाट काम सुरु गरिएको छ । पुर्व शिक्षामन्त्री दिननाथ शर्मा र बागलुङ क्षेत्र नम्बर २ का सांसद प्रकाश पौडेलले संयुतmरुपमा यो खण्डको कामको शिलन्यास गरे । कामको जिम्मा..

अर्ब रूपैयाँभन्दा माथिकाे कसुर गरे १२ वर्ष जेल

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

काठमाडौँ, २४ भदौ – ऋणीले ऋण नतिरे वा दुरूपयाेग गरे ऋण दिने बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि सजायकाे भागिदार हुने गरी बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ लाई संशोधन गर्न बनेकाे बिधेयक–२०७३ व्यवस्थापिका संसदबाट शुक्रबार पारित भएकाे छ। अर्थ मन्त्रालयका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा..

२५ जिल्लामा गरिबी पहिचान-साढे ३ लाख घरधुरी ‘गरिब’

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

देवेन्द्र भट्टराई काठमाडौँ, २४ भदौ – गरिबीको रेखामुनि रहेका जनता पहिचान गरी सरकारी सेवा/सहुलियत उपलब्ध गराउने भनेर थालिएको महत्वाकांक्षी सरकारी कार्यक्रमको पहिलो चरणमा २५ जिल्लाका साढे ३ लाख घरधुरीले ‘गरिबी पहिचानपत्र’ पाउन सक्ने भएका छन् । यो घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्नेछन् । मानव..

अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थल तत्काल निर्माण सुरु गर्न निर्देशन

बिहिबार, भदौ २३, २०७३ मा प्रकाशित

काठमाडौं, २३ भदौ - व्यवस्थापिका–संसद् विकास समितिले प्रस्तावित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको तत्काल निर्माण प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउनेबित्तिकै जहाज अन्यत्र पठाउनुपर्ने..

कालिगण्डकीमाथी बञ्जिपुल निर्माण तिव्र

सोमवार, भदौ २०, २०७३ मा प्रकाशित

बागलुङ,२० भदौ - बागलुङको बलेवा र पर्वतको कुश्मा बजार जोड्ने बञ्जीजम्प पुलको निर्माण शुरु भएको छ । बञ्जीजम्पका लागी पर्यटक आर्कषित गर्ने उदेश्यले इन्टु द वाइल्ड मल्टीप्रपोज प्रा.लि.ले सो पुलको निर्माण गर्न लागेको हो । १२ करोड रुपैयाँको लागतमा कालीगण्डकी नदीमा निर्माण हुन लागेको पुल पाँच सय ३५ मिटर..

पूरक बजेट ल्याउने सरकारको तयारी

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

काठमाडौं, १९ भदौ –अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। एक महिनाको अवधिमा आफूले गरेको कामको जानकारी दिन अाइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पूरक बजेट ल्याउने विषयमा गृहकार्य गरिरहेको जनाएका हुन।  उनले..

५५ करोडमा बिक्यो सीता एयर

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

काठमाडौं, १७ भदाै-आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ । विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको छ । यो वायुसेवा खरिद बिक्री सम्बन्धमा दुई महिना अगाडिनै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै..

म्याग्दीका श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त

बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

सन्तोष गौतम म्याग्दी १६ भदौ - म्याग्दीका डाक्टर मिनबहादुर श्रेष्ठलाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले म्याग्दीको सिङ्गा घर भएका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशक..



sidebar ad
Loading...