आर्थिक

९७ हजार संकलन

शुक्रबार, अशोज २१, २०७३ मा प्रकाशित

बागलुङ, २१ असोज - जिल्ला स्थित प्रदेश नं. ४ को प्रसिद्ध धार्मिक तथा ऐतिहासिक कालिका भगवती मन्दिरमा नवदुर्गाको छैठौं दिन जम्मा ९७ हजार ६ सय ५५ रुपैयाँ संकलन भएको छ । बिहिबार संकलित रकमको बिवरण अनुसार, भेटी ४३ हजार ५ सय ५५ रुपैयाँ, परेवा बिक्री ८६ जोडीबाट ३४ हजार ४ सय रुपैयाँ, बोका मुढ २० बिक्रीबाट १३ हजार २..

त्यत्तिकै खेर गइरहेको छ ४२ मेगावाट बिजुली

शुक्रबार, अशोज २१, २०७३ मा प्रकाशित

काठमाडौँ, २१ असोज - राज्यको ९० प्रतिशतभन्दा बढी अनुदानमा बनेका लघु तथा साना जलविद्युत् आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली उपयोग हुन नसकी खेर गइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा समुदायले निर्माण गरेका यस्ता आयोजनाबाट उत्पादित बिजुली साँझ केही घन्टा बत्ती बाल्ने प्रयोजनमा मात्र..

१ लाख संकलन

बिहिबार, अशोज २०, २०७३ मा प्रकाशित

बागलुङ, २० असोज - प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा नवदुर्गाको पाँचौं दिन बुधबारसम्म १ लाख १५ हजार ८ सय ३७ रुपैयाँ संकलन भएको छ । बुधबार संकलित रकमको बिवरण अनुसार, भेटी ५१ हजार ३ सय ८० रुपैयाँ, परेवा बिक्री ८४ जोडीबाट ३३ हजार ६ सय रुपैयाँ, बोका मुढ २४ वटा बिक्रीबाट १७ हजार ९ सय ४० रुपैयाँ, कुखुरा मुढ..

दशैंका लागि २३ हजार हिमाली च्याङग्रा भित्रिदै

बुधबार, अशोज १९, २०७३ मा प्रकाशित

बागलुङ, १९ असोज- हिमाल पारिको जिल्ला मुस्ताङबाट बागलुङ, पर्वत र  पोखरामा दशैंका लागि २३ हजार च्याङग्रा भित्रिएका छन । यसअघिका वर्षमा भन्दा यस वर्ष ३ हजार बढी च्याङग्रा भित्रिएका पशु सेवा कार्यालयले जनाएको छ । यसअघिका वर्षमा तिब्बतबाट पनि च्याङग्रा ल्याउने गरिएको भएपनि यस वर्ष मुस्ताङमै च्याङ्ग्रा..

कर्णाली निकटमा रारा घुम्नलाई पर्यटन प्याकेज कार्यक्रम

सोमवार, अशोज १७, २०७३ मा प्रकाशित

काठमाडौं, १७ असोज- कर्णाली बिकट होइन निकट छ, राराबास देखि रारातालसम्म जानलाई केही समस्या छैन भन्ने सन्देश सहित बाँकेको राराबास देखि मुुगुको रारा तालसम्मको नयाँ पर्यटन प्याकेज सोमबार एक कार्यक्रमकाबीच  सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को..

दशैंको पहिलो दिन बागलुङ कालिकामा सवा लाख संकलन

शनिबार, अशोज १५, २०७३ मा प्रकाशित

बागलुङ, १५ असोज - प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर बागलुङमा घटस्थापनाको दिन शनिवार १ लाख १२ हजार ५ सय ६३ रुपैया संकलन भएको छ । दर्शनार्थिहरुले मन्दिरमा चढाएको भेटी, सहयोग, परेवा तथा पशुुपंक्षिको मुढ बिक्रिबाट उक्त रकम संकलन भएको हो । संकलित बिवरण अनुसार भेटी ५४ हजार ८ सय, बोका बुढ १४ वटा बिक्रिबाट ९..

आफैले फेल गराएको तीन विधेयक बहुमतले पारित

शुक्रबार, अशोज १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ असोज-व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ । ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका छन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनको आजको बैठकमा ती..

सरकारले एकै दिन बाँड्यो आफू निकट व्यक्तिलाई एक करोड

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

काठमाडौँ, १३ असोज-सरकारले आफू निकट व्यक्तिलाई उपचार खर्चका नाममा एकै दिन एक करोड तीन लाख रुपैयाँ बाँडेको छ। असोज  २ गते  बसेको मन्त्रिपरिषद बैठकले उपचार खर्चका नाममा विभिन्न जिल्लाका ४४ जनालाई१ करोड तीन लाख रुपैयाँ बाँडेको हो। गृहमन्त्रालयको प्रस्तावमा सरकारले ५० हजारदेखि पाँच लाखसम्म बाँडेको हो।..

ओली सरकारकै ‘बजेट’लाई प्रचण्ड सरकारले दियो निरन्तरता

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

संसदलाई बच्चाबच्ची खेल्ने थलो बनाइयो - रवीन्द्र अधिकारी  काठमाडौँ, १३ असोज - सरकारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले ल्याएका बजेट आश्रित आर्थिक विधेयकलाई सरकारले निरन्तरता दिने भएको छ । व्यवस्थापिका संसदको बिहिवार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बजेट आश्रित..

दसैँका लागि यस्तो छ बस व्यवसायीको ‘बार्गेनिङ’

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

काठमाडौँ, १३ असोज - यातायात व्यवसायीले दशैं र तिहारका लागि बसभित्रको ग्यालरीमा ‘मुढा’ राखेर यात्रु ओर्सान पाउनुपर्ने माग गरेका छन् । माग पूरा गर्न दबाब दिनका लागि व्यवसायीहरूले सुदूर, मध्य तथा पूर्वक्षेत्रमा चल्ने लामो दुरीका यातायातका साधन (बस)को अग्रिम टिकट बुकिङ सेवा केही दिनलाई स्थगित गरिएको..



sidebar ad
Loading...