आर्थिक

पूर्वराष्ट्रपति यादवलाई उपचार खर्च ६० लाख दिने निर्णय

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

जान आउन  बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता काठमाडौं १३ भदौ - सरकारले पूर्वराष्ट्रपति डा.रामवरण यादबलाई अमेरिकामा थप उपचार गर्न ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो बाहेक उनलाई अमेरिका जान आउन  बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय गरेको छ। सरकारले पूर्वराष्ट्रपति..

वन अतिक्रमण हटाइ सामुदायिक भवन निर्माण

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

म्याग्दी, १२ भदौ - बेनी नगरपालिका–८ अर्थुङ्गेस्थित सानो चौतारी महिला सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ । स्थानीय केही व्यक्तिले सामुदायिक वन क्षेत्रमा गरेको अतिक्रमण हटाएर वृक्षरोपण गरिएको हो । सानो चौतारी महिला सामुदायिक वन उपभोक्ता समूहको सक्रियता र मङ्गलाघाट इलाका वन कार्यालयको..

धौलागिरीमा एउटा मात्र सडकको ‘रुट परमीट’

शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

बागलुङमा मात्रै दुई मुख्य सडक र  ६३ वटा शाखा सडकहरु छन बागलुङ, ११ भदौ - सुन्दा पनि अचम्म लाग्न सक्छ धौलागिरी अञ्चलमा एउटा मात्रै ग्रामिण सडकको ‘रुट परमीट’ कायम छ भन्दा । तर सत्य त्यही नै हो कि अञ्चलमा बेनी–जोमसोड सडक बाहेक अन्य कुनै पनि ग्रामिण क्षेत्रका सडकको ‘रुट परमीट’ छैन् । अञ्चलमा एउटा वाहेक अन्य..

नाफाखोरको चंगुलमा बजार

शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

दिलीप पौडेल काठमाडौं, ११ भदौ – यो तिनै बेथितिको फेहरिस्त हो, जो नेपाली उपभोक्ता वर्षौंदेखि उपभोग गरिरहेका छन्। पैसा तिरेपछि स्वस्थ खानेकुरा खान पाइयोस्। उपभोग गर्ने हरेक सेवाको मूल्य न्यायोचित होस् –सबै नेपालीको चाहना यही हो। तर, वर्षाैंदेखिको यो कामना पूरा हुनुसाटो झन्झन् कठिन हुँदै छ। दैनिक..

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

बिहिबार, भदौ ९, २०७३ मा प्रकाशित

पोखरा, ९ भदौ - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गरेको छ । गत वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको..

मेलाका लागि खुलाईएको कोरला नाका १२ दिनमै बन्द

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

बिनोद त्रिपाठी मुस्ताङ, ७ भदौं – चीन र नेपालका सिमानाबासीलाई किनमेल गर्न मेलाका लागि खुलाईएको कोरला नाका १२ दिनमै बन्द भएको छ । १५ दिनका लागि नाका खुल्ला गर्ने भनिएपनि ब्यापार नभएका कारण ३ दिन अगावै चीनले सिमाना बन्द गरेको स्थानीय ब्यापारीले जनाएका छन् ।नेपाल तर्फको सडक खराब भएका कारण ब्यापारीहरु..

युवा स्वरोजगार कोषको करोड जोखिममा

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

शिवराज खत्री मंगलसेन, ६ भदौं - युवा स्वरोजगार कार्यक्रमअन्तर्गत लगानी गरिएको एक करोड रुपैयाँ जोखिममा परेको छ । कृषि विकास बैंक मंगलसेन शाखा कार्यालयले ७४ जनालाई दिएको उक्त रकम जोखिममा परेको हो । सरकारी योजनाअनुसार कृषि कार्यालयले न्यूनतम एक लाखदेखि तीन लाखसम्म रकम बिनाधितो दिएको थियो । २०६९..

४६ करोड बिगो दाबी गरेको मुद्दा हार्‍यो अख्तियारले

आइतवार, भदौ ५, २०७३ मा प्रकाशित

काठमाडौं, ५ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४६ करोड ५६ लाख बिगो दाबी सहितको एउटा मुद्दा विशेष अदालतमा हारेको छ। विशेषले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण गर्ने भन्दै अवैध बालुवाखानी सञ्चालन गरी करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा दुई ठेकेदारलाई समान्य जरिवाना गर्दै अन्यलाई..

मुस्ताङमा स्याउ उत्पादन सात प्रतिशतले घट्यो

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

मुस्ताङ, २ भाद्र - गत हिउँदमा कम हिउँ परेकाले मुस्ताङमा यसवर्ष स्याउको उत्पादन घटने भएको छ । समयमा हिउँ नपरेको, लामो सयमसम्म खडेरी तथा जिजीना मथ नामको कीराको आक्रमणका कारण फूल र पात नष्ट हुँदा गत वर्षको तुलनामा सात प्रतिशत उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा गतवर्ष..

जलाधार क्षेत्रको संरक्षणमा ५१ लाख बढी लगानी

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

म्याग्दी, २ भाद्र - जिल्लाको भकिम्ली गाविसमा जलाधार क्षेत्रअन्तर्गत विभिन्न कार्यक्रममा साढे ५१ लाख रुपैयाँभन्दा बढी रकम लगानी भएको छ । जिल्ला भू–संरक्षण कार्यालय, स्थानीय उपभोक्ता र भकिम्ली गाविसमार्फत कुल ५१ लाख ५२ हजार ७४३ रुपैयाँ बराबरको जलाधार क्षेत्रको संरक्षणमा लगानी गरिएको हो । ‘स्थानीय..



sidebar ad
Loading...