
४६ करोड बिगो दाबी गरेको मुद्दा हार्यो अख्तियारले
आइतवार, भदौ ५, २०७३ मा प्रकाशित
काठमाडौं, ५ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४६ करोड ५६ लाख बिगो दाबी सहितको एउटा मुद्दा विशेष अदालतमा हारेको छ। विशेषले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण गर्ने भन्दै अवैध बालुवाखानी सञ्चालन गरी करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा दुई ठेकेदारलाई समान्य जरिवाना गर्दै अन्यलाई..