
२५ जिल्लामा गरिबी पहिचान-साढे ३ लाख घरधुरी ‘गरिब’
शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित
देवेन्द्र भट्टराई काठमाडौँ, २४ भदौ – गरिबीको रेखामुनि रहेका जनता पहिचान गरी सरकारी सेवा/सहुलियत उपलब्ध गराउने भनेर थालिएको महत्वाकांक्षी सरकारी कार्यक्रमको पहिलो चरणमा २५ जिल्लाका साढे ३ लाख घरधुरीले ‘गरिबी पहिचानपत्र’ पाउन सक्ने भएका छन् । यो घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्नेछन् । मानव..