
समस्याको चक्रब्युहबाट बाहिर निस्केर अघि बढ्दै राहुघाट
बिहिबार, जेष्ठ २६, २०७९ मा प्रकाशित
निर्माण व्यवसायीको लापरबाही, अनेकन हण्डर ठक्कर व्यहोरेको म्याग्दीमा आयोजनास्थल रहेको एक जलविद्युत् आयोजनाले अहिले भने उल्लेख्य मात्रामा गति लिएको छ। नेपाल विद्युत प्राधिकरणका अधिकांश रुग्ण आयोजना निर्माण सम्पन्न भए पनि बाँकी रहेको राहुघाट जलविद्युत् आयोजना भने अनेक आरोह–अवरोह पार गर्दै बल्ल..