
कसरी हेर्ने इमर्जिङ नेपालकाे आईपीओको रिजल्ट
बुधबार, फाल्गुन ४, २०७८ मा प्रकाशित
इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन ४ गते, बुधबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड कार्निभल रेष्ट्राे, अनामनगर, काठमाडाैँमा सम्पन्न भएकाे हाे । मागभन्दा धेरै आवेदन परेकाे..