
पाँच वर्षभित्र सुनकोसीको पानी तराईमा
बिहिबार, बैशाख ४, २०७७ मा प्रकाशित
मधुसूदन राममाझी राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ। सरकारको उच्च प्राथमिकतामा परेको आयोजना आगामी पाँच वर्षभित्र पूरा गर्ने उद्देश्यसहित काम अगाडि बढेको हो। तराई क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने मुख्य उद्देश्यसहित शुरू हुन लागेको..