
विदेश त्यागेर बंगुर पालन, मासिक ५० हजार कमाइ, तीन जनालाई रोजगारी
सोमवार, कार्तिक २२, २०७८ मा प्रकाशित
हिमाली जिल्ला म्याग्दीको पश्चिम मालिका गाँउपालिका–३, रुम डाँडागाउँका टकबहादुर बुढाथोकीले बङ्गुरपालनबाटै मासिक रुपमा ५० हजारभन्दा बढी बचत गर्दै आउनुभएको छ । [embed]https://www.youtube.com/watch?v=Y0QM6TAEoqQ[/embed] लामो समय वैदेशिक रोजगारीका लागि कतारमा बस्नुभएका बुढाथोकीले बैदेशिक रोजगारीलाई बिट मारेर आफ्नै मिहिनेतमा बंगुर..