
भूपू सैनिक सहकारीको चौधौं साधारणसभा
मङ्लबार, अशोज १४, २०७६ मा प्रकाशित
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १ हजार १ सय ३३ जना शेयर सदस्य रहेको सहकारीले शेयर पुँजी एक करोड ५० लाख ९६ हजार नौसय, बचत सङ्कलन १२ करोड ९३ लाख ३७ हजार सातसय नौ र लगानी ११ करोड ६६ लाख ७४ हजार सातसय १६..