
महोत्सवका लागि बेनीबजारको सडक पखालियो
शनिबार, पुस २३, २०७९ मा प्रकाशित
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारको सडक शनिबार पखालिएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अगुवाइमा बेनी नगरपालिका–७ र ८ नम्बर वडा पर्ने बजार क्षेत्र पखालिएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा पुस २८ देखि माघ ७ गतेसम्म हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे..