आर्थिक

स्थगित भयो बेनी नगरसभा अर्को बैठक २१ गते

आइतवार, असार १५, २०७६ मा प्रकाशित

जेठ ३ गतेको विवाद भन्दै लामो समय देखि सञ्चालन नभएको कार्यपालीका बैठक माग गर्दै सदस्यहरुले माग गरेपछि असार १५ गते आयोजित विशेष नगरसभा बैठक स्थगित भएको छ । आगामी २१ गते बस्ने गरी नगरसभा बैठक स्थगित भएको हो । विशेष नगरसभालाइ ५ औं नगरसभामा रुपान्तरण गर्ने प्रस्ताव बैठकमा गरेपछि उक्त प्रस्ताब पारित भए..

सहमती जुट्यो बेनी नगरपालिकामा, १५ गते ५ औं नगरसभा

आइतवार, असार १५, २०७६ मा प्रकाशित

बेनी नगरपालिकाको जेठ ३ गते बसेको कार्यपालिका बैठकमा भएको सामान्य विवाद पछि नेपाली कांग्रेसका सचिव समेत रहेका मेयर हरिकुमार श्रेष्ठले झिकेको विवाद अहिले आएर समाधान भएको छ। दुइ पक्षीय र सर्वपक्षीय हुँदै बैठक हुदै जाँदा पनि सहमती नजुटीरहेको अवस्थामा उच्च अदालत पोखराको बागलुङ इजालसमा मेयरले निर्णय..

वैदेशिक रोजगारी छाडेर गाउँमै तरकारी खेती

आइतवार, असार १५, २०७६ मा प्रकाशित

स्वदेशमा केही पनि काम पाइएन भन्दै विदेशिएका यहाँका एक युवा स्वदेश फर्किएर अहिले व्यावसायिक तरकारी खेतीमा लागेका छन् । जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाई गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै उनी रमाएका हुन् । म्याग्दीको बेनी नगरपालिका–२, बन्चरेढुङ्गाका ५०..

धान दिवस मनाउन मन्त्रीसहितको टोली बर्दियामा

आइतवार, असार १५, २०७६ मा प्रकाशित

धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ । यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका-८, बर्दियामा आयोजना हुँदै छ । कार्यक्रममा..

नयाँ व्यवस्थापन सहित लामा रेष्टुरेन्ट हस्पिटल चोकमा (फोटो फीचर)

आइतवार, असार १५, २०७६ मा प्रकाशित

बेनी बजारकाे गणेशटोलमा रहेको लामा रेष्टुरेन्टले नयाँ व्यवस्थापनका साथमा हस्पीटल चोकबाट पनि सेवा शुरु गरेको छ । लामो समय सम्म होटल डल्फीनमा अनुभव लिएका राजन लामाले गणेशटोल स्थित लामा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए । आधुनिक युगमा प्रविधि र सेवा सुविधालाइ मुल मन्त्र बनाएर हस्पिटलचोकबाट सेवा दिन..

बेनी नगरपालिकामा के हुन्छ, अन्य स्थानिय तहको बजेट कति?

शनिबार, असार १४, २०७६ मा प्रकाशित

नेपालको संविधानले गरेको व्यवस्था अनुरुप असार १० गते बजेट ल्याउनु पर्ने भएपनि बेनी नगरपालिकाका मेयरले हलो अड्काउदै गरु चुट्ने भन्ने उखान जस्तै बहाना बनाएर बैठक नडाकेको कारणले गर्दा बजेट आएन । अन्यौलता व्याप्त थियो त्यही समयमा असार १२ गते उच्च अदालत पोखराको बागलुङ इजालसबाट बजेट ल्याउने प्रकारको..

मंगलाको बजेटसहित नीति, कार्यक्रम सार्वजनिक

बिहिबार, असार १२, २०७६ मा प्रकाशित

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट, नीति तथा कार्यक्रम ल्याएको हो । सोमबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न सातौं गाउँसभामा गाउँपालिकाका..

बेनी नगरपालिकाका मेयरले गरे संविधान कै उल्लंघन

बुधबार, असार ११, २०७६ मा प्रकाशित

बेनी नगरपालिकाले असार १० भित्र ल्याउन पर्ने बजेट ल्याउन सकेन । स्थानिय सरकारसञ्चालन ऐन तथा नेपाल कानुन अनुसार स्थानिय तहकोबैठक आह्वान गर्ने काम प्रमुखको हो । तर बेनी नगरपालिकाका मेयरले बैठक नै नडाकेर संविधानको समेत ठाडो उल्लंघन गरेका छन् । नेपालमा नयाँ संविधान जारी भए पछि बनेको व्यवस्था अनुरुप..

बेनी नगरका जनप्रतिनिधिकोलागि उत्तम बिकल्प राजीनामा

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

बेनी नगरपालिकामा बिबादको जरोले धेरै जेलिदै गयो । सामान्य विवाद र मतभेदलाई पनि शाम्य पार्न नसक्दा आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्ने अन्तिम दिन आज असार १० गते १२ बजे सम्म कुनै पनि काम अगाडी बढ्न नसकेको देखिन्छ । हुन त आज राती १२ बजे सम्म पनि आजै हुने भएकाले एउटा सामान्य आसाको त्यान्द्रो भए पनि ७ दिन..

मालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

सोमवार, असार ९, २०७६ मा प्रकाशित

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । आइतबार गाउँपालिका केन्द्र दरबाङमा आयोजित गाउँपालिकाको तेस्रो गाउँसभामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले समृद्ध गाउँपालिकाको खाकासहितको वार्षिक नीति तथा कार्यक्रम पेश गरेका..



sidebar ad
Loading...