
फुटबल प्रशिक्षक र खेलाडीबीचको विवाद तत्काल समाधान गर्न आग्रह
मङ्लबार, बैशाख २०, २०७९ मा प्रकाशित
काठमाडौँ, वैशाख २० गते । नेपाली राष्ट्रिय फुटबल टालीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुर्व्यवहार गरेको भन्दै बन्द प्रशिक्षण क्याम्प छाडेका खेलाडीले आफूहरुलाई न्याय दिन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् । टोलीका सिनियर..