
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
सोमवार, फाल्गुन ९, २०७८ मा प्रकाशित
आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को अन्तिम चरणको खेलमा नेपालले क्यानडालाई हराउँदै सेमिफाईनल प्रवेश गरेको छ। नेपाल समूह बी को समूह विजेता बन्दै छनोट चरणको सेमिफाइनलमा प्रवेश गरेको हो। आज भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराएको हो। क्यानडाले नेपाललाई दिएको ८१ रनको लक्ष्य..