
आइपिएल टोली को सँग कति पैसा बाँकी छ त?
बुधबार, मंसिर १५, २०७८ मा प्रकाशित
१५ औं सिजनका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुराना ८ टिमले २७ खेलाडी रिटेन गरेका छन्। पुराना ८ टिमले २ देखि ४ जना खेलाडी आफैंसँग राखेका छन्। यसमा १९ जना भारतीय र ८ विदेशी खेलाडी छन्। सन् २०२२ देखि १० टिमले सहभागी जनाउने आईपीएलमा यस वर्षदेखि हरेक टिमलाई ९० करोडको बजेट सिमा तोकिएको छ। महेन्द्र..