
च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक
मङ्लबार, पुस १, २०७६ मा प्रकाशित
युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ। सोमबार भएको ड्र अनुसार जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी स्पेनिस महारथी रियल म्याड्रिडले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्नेछ। यस्तै एटलान्टा र भ्यालेन्सियाबीच अर्को खेल..