
मालोर्कासँग हार्यो रियल मड्रिड
आइतवार, कार्तिक ३, २०७६ मा प्रकाशित
रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा नयाँ टिम मालोर्कासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा मालोर्काले रियललाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको सातौं मिनेटमा नै लोगो जुनियरले गोल गर्दै मालोर्कालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको रियलले दोस्रो हाफमा गोल गर्ने अवसर..