खेलकूद

आर्मी पुरुष फुटबलको उपाधि नजिक

बिहिबार, पुस १४, २०७३ मा प्रकाशित

धरान, १४ पुस - विभागीय टिम नेपाल आर्मी सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ  । आर्मीले अब उपाधिको लागि शुक्रबार हुने खेलमा सशस्त्रको एपीएफको सामना गर्ने छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा बिहीबार सम्पन्न खेलमा सडेन डेथमा मध्यमाञ्चललाई ३–२ गोलले पाखा..

नेपाल सेमिफाइनल नजिक

बिहिबार, पुस १४, २०७३ मा प्रकाशित

सिलिगुडी, १४ पुस - सावित्रा भण्डारीको पाँच गोलसँगै नेपालले बुधबार माल्दिभ्सलाई ९–० ले पराजित गर्दै सिलिगुडीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनल यात्रा लगभग निश्चित गरेको छ । अघिल्लो खेलमा भुटानलाई ८–० ले हराएको नेपाल लगातार दोस्रो जितसँगै ६ अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा छ ।..

अमृत फाइनलमा प्रवेश

बिहिबार, पुस १४, २०७३ मा प्रकाशित

बागलुङ, १४ पौष - बागलुङ स्पोर्ट क्लबले आयोजना गरेको अन्तर विद्यालय स्तरिय रनिङ ट्रफि फुटबल प्रतियोगितामा अमृत आदर्श उच्च माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेको छ । जिल्लाको बाङ्गेचौर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा अृमत आदर्शले कालिका कन्या माविलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा..

प्रतियोगिताको तेस्रो दिन चार खेल सकिए

बुधबार, पुस १३, २०७३ मा प्रकाशित

बागलुङ- स्पोर्ट क्लबले आयोजना गरेको अन्तर विद्यालय स्तरिय रनिङ ट्रफी फुटबल प्रतियोगिताको तेस्रो दिन चार खेला सम्पन्न भएका छन् । मंगलबार सम्पन्न पहिलो खेलमा गणेश मावि बलेवा विजयी भएको छ । सनराईज उच्च माविलाई ०–३ गोलले गणेश मावि विजयी भएको हो । गणेशको जितमा पुकार खड्काले ह्याट्रिक गरे । खड्काको..

दिनेशले १ स्वर्ण जिते, ३ रजत पदक

सोमवार, पुस ११, २०७३ मा प्रकाशित

बागलुङ, ११ पौष - झापाको दमकमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोको पुरुष ५५–६० केजी स्पायरिङमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका दिनेश बुढाले स्वर्ण पदक जितेका छन् । प्रारम्भमा शसस्त्र प्रहरी क्लबका गोविन्द खत्रीलाई पराजित गरेका दिनेशले क्वाटरफाइनलमा नेपाल आर्मी क्लबका..

रितालाई रजत, दिपक फाइनलमा

आइतवार, पुस १०, २०७३ मा प्रकाशित

बागलुङ, १० पौष - सातौं राष्ट्यि खेलकुद प्रतियोगिताअन्तर्गत शनिवारदेखि आइटिएफ तेक्वान्दोको प्रतिस्पर्धा झापाको दमकमा शुरु भएको छ । पहिलो दिनको स्पायरिङ प्रतिस्पर्धामा पश्चिमाञ्चल बिकास क्षेत्रबाट सहभागी महिला (४५–५०) केजी स्पायरिङमा बागलुङकी रिता अधिकारीले रजत पदक जितेकी छिन् । सेमी फाइनलमा..

स्पाइक नहुँदा खाली खुट्टा दौडिइन गुडिया

शनिबार, पुस ९, २०७३ मा प्रकाशित

इटहरी, ९ पुस - सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत शनिवार इटहरी रंगशालामा १५ सय मिटरको दौड आयोजना हुँदा पश्चिमाञ्चलकी एक अबोध किशोरी खाली खुट्टै ट्रयाकमा खुट्टा तन्काउदै थिइन्। उनलाई सुरुमा देख्ने कैयौं दर्शकलाई लागेको थियो, सायद उनी अभ्यासका लागि ट्रयाकमा उत्रिएकी होलिन्। तर, जब रेफ्रीले बन्दुक..

खेलाडिलाई विदाई

शनिबार, पुस ९, २०७३ मा प्रकाशित

बागलुङ, ९ पौष - सातौं राष्ट्यि खेलकुद प्रतियोगितामा सहभागी हुन जान लागेका बागलुङका आइटिएफ तेक्वान्दो खेलाडीहरुलाई बिदाई गरिएको छ । झापाको दमकमा हुने प्रतियोगिताका लागि बिदाइ लगत्तै खेलाडीहरुलाई उक्त स्थान तर्फ प्रस्थान गरेको आइटिएफ तेक्वान्दो सघं बागलुङले जनाएको छ । सघंले राष्ट्रिय..

यसरी सुरु भयो सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता

शुक्रबार, पुस ८, २०७३ मा प्रकाशित

कुमार लुइँटेल विराटनगर, ८ पुस - राष्ट्रपति विद्यादेवी भणडरीले विराटनगरको सहिद रंगशालमा भव्य समारोहबीच सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले राज्यको सीमित साधन स्रोतले मात्र खेलकुद क्षेत्रको समग्र विकास सम्भव नहुने भएकोले सार्वजनिक..

अधिकांश खेलाडी प्रशिक्षण विना प्रतिस्पर्धामा उत्रिने

बुधबार, पुस ६, २०७३ मा प्रकाशित

पोखरा, ६ पुस - विराटनगरमा हुने सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट भाग लिने अधिकांश खेलाडी प्रशिक्षण विना प्रतिस्पर्धामा उत्रिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सिमित खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणका लागि रकम उपलब्ध गराएपछि सहभागि सबै खेलाडीले प्रशिक्षणको मौका पाएनन्। सिमित..



sidebar ad
Loading...