खेलकूद

उपाधि गरिमालाई

बुधबार, मंसिर ८, २०७३ मा प्रकाशित

अर्जुन कार्की बागलुङ, ८ मंसिर - ‘बौद्धिक तथा शारीरिक विकासका लागि खेलकुद’ भन्ने नाराका साथ गरिमा आवासिय मावि तथा डिग्नीटि कलेज बागलुङद्वारा आयोजित गरिमा च्याम्पियनसीप कप २०७३ टि–१२ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक गरिमाले जितेको छ । बाङ्गेचौर खेल मैदानमा भएको निकै रोमाञ्चक खेलमा अमर आर्दश..

गरिमा उमावि फाइनलमा प्रवेश

मङ्लबार, मंसिर ७, २०७३ मा प्रकाशित

बागलुङ, ७ मंसिर - जिल्लामा जारी टि–टुवेल अन्तर विद्यालय स्तरीय ‘गरिमा च्याम्पियनसिप ट्रफी–२०७३’ क्रिकेट प्रतियोगिताको चौथो दिन बिभिन्न चरणका खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत सोमबार क्वाटरफाइनलका ३ र सेमिफाइनलको १ खेल सम्पन्न भएको खेल संयोजक केदार पौडेलले जानकारी दिए । कालिका कन्या..

‘मध्यरात पछिको सेक्सले खेलाडीलाई थप उर्जा’

सोमवार, मंसिर ६, २०७३ मा प्रकाशित

एजेन्सी, ६ मंसिर -इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले 'मध्यरातपछि सेक्सले खेलाडीलाई उर्जा दिने बताएका छन्।आफ्ना खेलाडीहरुलाई सेक्स  गर्न प्रतिबन्ध लगाएको खबर भाइरल भएपछि गार्डियोलाले स्पष्टीकरण दिदै यस्तो धारणा राखेका हुन्। म्यानचेस्टर सिटीबाट लोनमा स्पेनिस क्लब..

विद्यामन्दिर, चिल्ड्रेन र अमर आदर्शको जित

आइतवार, मंसिर ५, २०७३ मा प्रकाशित

बागलुङ, ५ मंसिर - जिल्लामा जारी टि–टुवेल अन्तर विद्यालय स्तरीय ‘गरिमा च्याम्पियनसिप ट्रफि–२०७३’ क्रिकेट प्रतियोगीताको दोस्रो दिन शनिबार तीन खेल सम्पन्न भएका छन् । दोस्रो दिनको खेलबाट विद्या मन्दिर मावि, चिल्डे«न लाईफ बोर्डिङ्ग स्कुल र अमर आदर्श मावि सेमिफाईनलमा प्रवेश गरेका छन् । धौलागिरी..

मड्रिड डर्बीमा रोनाल्डोको हृयाट्रिक

आइतवार, मंसिर ५, २०७३ मा प्रकाशित

काठमाडौं, ५ मंसिर- क्रिष्टियानो रोनाल्डोको करियरको ३९ औं हृयाट्रिकको मदतमा रियलले मड्रिड डर्बीमा शानदार जित हहत पारेको छ ।शनिबार राति भएको खेलमा रियल मड्रिडले शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडमाथि ३-० गोल अन्तरको जित हात पारेको हो । घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा रोनाल्डोले २३ औं मिनेटमा..

नवयुगको गोलमा जापानमाथि नेपालको शानदार जीत

शनिबार, मंसिर ४, २०७३ मा प्रकाशित

काठमाडौं, ४ मंसिर - नेपाल र जापानबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले शानदार जित निकालेको छ। राजधानीको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न मैत्रीपूर्ण फुटबललमा पहिलो हाफ बराबरीमा सकिएको थियो । नेपालको जितका लागि दोस्रो हाफमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गरे । ५६ औँ मिनेटमा नवयुगले गरेको..

टि–१२ क्रिकेट सुरु

शनिबार, मंसिर ४, २०७३ मा प्रकाशित

बागलुङ, ४ मंसिर - बौद्धिक तथा शारीरिक विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ गरिमा आवासिय मावि तथा डिग्नीटि कलेज बागलुङले शुक्रबारदेखि आयोजना गरेको स्कुल स्तरिय गरिमा च्याम्पियनसीप कप २०७३ टि–१२ क्रिकेट प्रतियोगितामा आयोजक गरिमा आवासियले विजयी सुरुवात गरेको छ । बाङ्गेचौर खेलमैदानमा भएको..

केन्द्रीय रंगशाला निर्माण प्रक्रिया थाल्ने प्रधानमन्त्रीको भनाइ

बिहिबार, मंसिर २, २०७३ मा प्रकाशित

काठमाडौं, २ मंसिर- प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै केन्द्रीय रंगशाला निर्माण प्रक्रिया थाल्ने बताएका छन् । मलेसियामा भएको सोलिडारिटी कप विजेता खेलाडीलाई बालुवाटारमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले अहिलेको दशरथ रंगशाला सानो भएकाले अब केन्द्रीय रंगशाला निर्माण सुरु गर्ने..

एएफसी कप विजेता टोलीलाई विमानस्थलमा भव्य स्वागत

बिहिबार, मंसिर २, २०७३ मा प्रकाशित

काठमाडौँ, २ मंसिर - मलेसियामा सोलिडारिटी कपको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । राति पौने १० बजे फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सयौंको संख्यामा उपस्थित समर्थकले स्वागत गरे । उनीहरुको स्वागत गर्न..

कोलम्बियामाथि अर्जेन्टिनाको सहज जित

बुधबार, मंसिर १, २०७३ मा प्रकाशित

काठमाडौं, १ मंसिर - विश्वकप छनौट फुटबलमा लिओनल मेस्सी प्रेरित अर्जेन्टिनाले कोलम्बियामाथि सहज जित हात पारेको छ । बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ३–० गोल अन्तरले हराएको हो । खेलमा अर्जेन्टिनाले १० औं मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । २३ औं मिनेटमा मेस्सीकै..



sidebar ad
Loading...