
गोलपोष्टका खम्बा किरण चेमजोङ
शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित
काठमाडौं, २७ कात्तिक - सोलिडारिटी कपको सेमिफाइनलमा पु–याउनमा सबैभन्दा ठूलो हात गोलकिपर किरण चेमजोङको रह्यो । लाओस विरुद्धको शनिवारको खेलमा ट्राइबे्रकरमा लाओसले हानेको तीनवटै गोल नेपालका गोलकिपर किरण चेमजोङले रोकेपछि नेपालले खेल जितेको थियो । गोलकिपर चेमजोङ हाल मनाङ मस्र्याङदी क्लबको तर्फबाट..