खेलकूद

तेक्वान्दो च्यापियन हुने

बुधबार, मंसिर १५, २०७३ मा प्रकाशित

बागलुङ, १५ मंसिर - नेपाल आइटिएफ ब्ल्याकबेल्ट कमिटि र बागलुङ आइटिएफ तेक्वान्दो संघको आयोजनामा बुर्तिवाङमा चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप हुने भएको छ । आउने शनिवार हुने च्यम्पियनशिपमा ५ विकास क्षेत्र, आयोजक र दुई बिभागीय नेपाली सेना र सशष्त्र प्रहरी भिड्ने भएका छन् । मंगलबार बिहान पत्रकार..

विमान दुर्घटनामा ब्राजिली फुटबलर सहित ७६ को मृत्यु

मङ्लबार, मंसिर १४, २०७३ मा प्रकाशित

कोलम्बिया, १४ मंसिर-ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। पाँच जना जीवित भेटिएको प्रहरीले जनाएको छ। विमानमा ७२ यात्रु र ९ चालक दल सदस्य सहित ८१ जना सावर थिए। दक्षिण अमेरिकाकै दोस्रो ठूलो महत्वपूर्ण क्लब प्रतियोगिताको पहिलो लेगको फाइनल खेल्न..

दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित

मङ्लबार, मंसिर १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ मंसिर-महिला एसिया कपको दोस्रो खेलमा नेपाललाई श्रीलंकाले ८ विकेटले पराजित गरेको छ। नेपालले  दिएको २४ रनको सामान्य लक्ष्य श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो। नेपालको ब्याटिङ खराब हुँदा श्रीलंका सामु उच्च लक्ष्य प्रस्तुत गर्न सकेन । नेपालका ८ खेलाडीले कुनै रन जोड्न सकेनन्..

नेमारमाथि दुई वर्ष जेल सजायको माग

शनिबार, मंसिर ११, २०७३ मा प्रकाशित

म्याड्रिड, ११ मंसिर - स्पेनी सरकारी अधिकारीले बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेमारमाथि दुई वर्ष जेल सजायको माग गरेका छन् । साथै उनलाई एक करोड ६ लाख अमेरिकी डलर जरिवानासमेत लगाउनुपर्ने माग गरिएको छ। सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोनासँग आबद्ध हुँदा आफ्नो वास्तविक मूल्य ढाँटेर..

फिफा विश्व वरीयतामा नेपाल पाँच स्थान माथि

बिहिबार, मंसिर ९, २०७३ मा प्रकाशित

बागलुङ, ९ मंसिर - नेपाल फिफा विश्व वरीयता क्रममा पाँच स्थान माथि उक्लेको छ । अघिल्लो साता मलेसियाको कुचिङमा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि नेपालको वरीयतामा सुधार आएको हो । टिमोर लेस्टेसँग पहिलो खेल गोलरहित बराबरी खेलेको नेपालले त्यसपछि समूह चरणको अर्को खेलमा ब्रुनाईलाई ३–० ले पराजित गरेको थियो..

कोरियासँग खेलकुद अनुभव र सहयोग सम्झौता हुँदै

बिहिबार, मंसिर ९, २०७३ मा प्रकाशित

काठमाडौँ, ९ मंसिर - दक्षिण कोरियाको सोल महानगरपालिका अन्तर्गतको सङबुक जिल्लासँग खेलकुद, शिक्षा र सांस्कृतिक अनुभव आदान प्रदान तथा सहयोग सम्बन्धमा सम्झौता हुने भएको छ । नेपाल मार्शल आर्ट हाप्किडो संघको विशेष पहलमा सङबुक जिल्ला र रूपन्देहीको देवदह नगरपालिका लगायत विभिन्न निकायसँग दुई पक्षीय सहयोग..

उपाधि गरिमालाई

बुधबार, मंसिर ८, २०७३ मा प्रकाशित

अर्जुन कार्की बागलुङ, ८ मंसिर - ‘बौद्धिक तथा शारीरिक विकासका लागि खेलकुद’ भन्ने नाराका साथ गरिमा आवासिय मावि तथा डिग्नीटि कलेज बागलुङद्वारा आयोजित गरिमा च्याम्पियनसीप कप २०७३ टि–१२ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक गरिमाले जितेको छ । बाङ्गेचौर खेल मैदानमा भएको निकै रोमाञ्चक खेलमा अमर आर्दश..

गरिमा उमावि फाइनलमा प्रवेश

मङ्लबार, मंसिर ७, २०७३ मा प्रकाशित

बागलुङ, ७ मंसिर - जिल्लामा जारी टि–टुवेल अन्तर विद्यालय स्तरीय ‘गरिमा च्याम्पियनसिप ट्रफी–२०७३’ क्रिकेट प्रतियोगिताको चौथो दिन बिभिन्न चरणका खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत सोमबार क्वाटरफाइनलका ३ र सेमिफाइनलको १ खेल सम्पन्न भएको खेल संयोजक केदार पौडेलले जानकारी दिए । कालिका कन्या..

‘मध्यरात पछिको सेक्सले खेलाडीलाई थप उर्जा’

सोमवार, मंसिर ६, २०७३ मा प्रकाशित

एजेन्सी, ६ मंसिर -इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले 'मध्यरातपछि सेक्सले खेलाडीलाई उर्जा दिने बताएका छन्।आफ्ना खेलाडीहरुलाई सेक्स  गर्न प्रतिबन्ध लगाएको खबर भाइरल भएपछि गार्डियोलाले स्पष्टीकरण दिदै यस्तो धारणा राखेका हुन्। म्यानचेस्टर सिटीबाट लोनमा स्पेनिस क्लब..

विद्यामन्दिर, चिल्ड्रेन र अमर आदर्शको जित

आइतवार, मंसिर ५, २०७३ मा प्रकाशित

बागलुङ, ५ मंसिर - जिल्लामा जारी टि–टुवेल अन्तर विद्यालय स्तरीय ‘गरिमा च्याम्पियनसिप ट्रफि–२०७३’ क्रिकेट प्रतियोगीताको दोस्रो दिन शनिबार तीन खेल सम्पन्न भएका छन् । दोस्रो दिनको खेलबाट विद्या मन्दिर मावि, चिल्डे«न लाईफ बोर्डिङ्ग स्कुल र अमर आदर्श मावि सेमिफाईनलमा प्रवेश गरेका छन् । धौलागिरी..



sidebar ad
Loading...