खेलकूद

शिक्षकलाई तालिम

मङ्लबार, अशोज ४, २०७३ मा प्रकाशित

बागलुङ, ४ असोज - राष्ट्रिय स्कुल जिम्न्यास्टीक फेडरेशनको आयोजनामा खेलकुद शिक्षकहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका शिक्षकलाइ दक्ष बनाएर बालबालिकालाइ पनि विभिन्न शारिरीक सुगठन सिकाउन सकुन भन्ने उद्धेश्यले फेडरेशनको जिल्ला शाखाले तालिमको आयोजना गरेको थियो..

कसले मार्ला बाजी ?

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ भदौ - फ्युचर ब्राईटर उच्च मावि र अमर आदर्श उच्च मावि बागलुङ अमर आदर्श ट्रफी–२०७३ अन्तर उच्च मावि स्तरीय फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेका छन् । सोमबार सम्पन्न सेमिफाईनलका खेलमा फ्युचर ब्राईटररले डिग्नीटी उच्च माविलाई ०–३ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । पहिलो..

यस्तो छ गौरिकाको रियोदेखि काठमाडौंसम्मको अनुभव

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

राजु घिसिङ काठमाडौँ, २४ भदौ–अघिल्लो महिना ब्राजिलमा भएको रियो ओलम्पिकमा सबभन्दा कान्छी खेलाडी भएकी नेपाली स्विमर गौरिका सिंह लन्डनमा अभिभावकसँगै बस्छिन् । त्यहीँ पढ्छिन। प्रशिक्षण गर्छिन् । दक्षिण एसियाली खेलकुद (साग) मा एक रजत र तीन कांस्य पदक जित्दा पनि उनी लन्डनबाटै गुवाहटी गएकी थिइन् । उतैबाट..

नेपाली क्रिकेटका प्रशिक्षक पुबुदु अब अमेरिकी प्रशिक्षक

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

काठमाडौँ, २४ भदौ – नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान दिएका नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकी क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । चार वर्षे कार्यकाल र थप एक वर्ष गरेर पाँच वर्षसम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक बनेर महत्वपूर्ण उपलब्धि दिलाएका पुबुदु..

मैत्रीपूर्ण खेलमा युनियन विजयी

बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

बागलुङ, २२ भदौ - नेपाल निजामती कर्मचारी दिवशको अवसरमा बागलुङमा भएको मैत्रीपूर्ण फूटवल खेलमा सिडिओ ११ लाई कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन ११ले जीत हात पारेको छ । मंगलवार भएको खेलमा युनियनले २ का विरुद्ध ३ गोलले सिडिओ ११ लाइ पराजित गरेको हो । बाङेचौर स्थित मैदानमा भएको खेलको शुरुमै युनियनका..

अर्जेन्टिना बराबरीमा, नेयमारले जिताए ब्राजिललाई

बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

काठमाडौं,२२ भदौ - विश्वकप छनौट फुटबलमा लिओनल मेस्सी विनाको अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र भेनेजुएलाले २-२ गोलको बराबरी खेलेको हो । मेरिडामा भएको खेलमा अर्जेन्टिनी कप्तान मेस्सी चोटका कारण टोलीमा अनुपस्थित थिए । खेलमा भेनेजुएलाले दुई गोलको अग्रता..

वार्नलाई भेट्न उत्साहित सन्दीप

बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

काठमाडौं, २२ भदौ - युवा क्रिकेटर सन्दीप लामिछाने आफ्ना आदर्श खेलाडी शेन वार्नसँगको भेट हुने सम्भावना लिएर थप उत्साहित छन् । अस्ट्रेलियाका विश्वकप विजेता कप्तान माइकल क्लार्कले मंगलबार अस्ट्रेलियामा खेल्ने सम्पूर्ण व्यवस्था मिलाएको घोषणा गरेसँगै सन्दीपको उत्साह अझ बढेको हो ।मेको अन्त्यमा हङकङमा..

वेल्सले थाल्यो विश्वकप छनौट यात्रा

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

काठमाडौं, २१ भदौ - वेल्सले मोल्डोभामाथि शहज जित हात पार्दै २०१८ विश्वकपको छनौट यात्रा थालेको छ । सोमबार राति भएको खेलमा वेल्सले मोल्डोभामाथि ४-० को जित निकालेको छ । युरोकपमा सेमिफाइनलसम्म पुगेको वेल्सले दुबै हाफमा दुई दुई गोल गरेको थियो । ३८ औं मिनेटमा भोक्सको गोलबाट अग्रता लिएको उसका लागि ४४ औं..

रियाज एसियाली महंगा खेलाडि

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

एजेन्सी/पाकिस्तानका वहाब रियाज एकदिवसीय क्रिकेटमा रन खर्चिने मामिलामा एसियाली देशका सबैभन्दा महंगा बलर बन्न पुगेका छन् । गत मंगलबार इङ्ल्यान्डविरूद्धको तेस्रो एकदिवसीयमा उनले १० ओभरको पूर्ण स्पेलमा १ सय १० रन खर्चिएपछि उनी एसियाको सबैभन्दा महंगो बलर साबित भएका हुन् । यसअघि यो कीर्तिमान भारतका..

अमर आर्दश स्पोर्टस् ट्रफी

बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

बागलुङ, १६ भदौ - अमर आदर्श आवसिय उमावि बागलुङले उत्कृष्ट जीवनका लागि खेलकुद भन्ने नाराका साथ भदौ २४ देखि अमर आदर्श स्पोर्टस ट्रफी २०७३ गर्ने भएको छ । विद्यार्थीहरुको शारिरिक एवं चारित्रिक विकासका अतिरिक्त विद्यार्थीहरु र विद्यालयहरु विच सुसम्बन्ध कायम गर्ने उद्देश्यले उक्त प्रतियोगिता सुरु गरेको..



sidebar ad
Loading...