खेलकूद

बार्सिलोना र रियलभन्दा अरू पनि

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

एन्डी वेस्ट  लन्डन, १२ भदौ - गत साता नै स्पेनी ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । बार्सिलोना लगातार तेस्रो लिग उपाधिको अभियानमा छ । रियल र एटलेटिको म्याड्रिड यसलाई रोक्ने प्रयासमा हुनेछन् । तर स्पेनी लिग यसपल्ट यिनै तीन ठूला क्लबमा मात्र सीमित हुने छैन । यो भन्दा अरू धेरै हुनेछ । यसपल्ट प्रशिक्षक..

टोकियो विमानस्थलबाट गैर खेलाडी बेपत्ता

शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

क्रिकेटका नाममा मानवतस्करी दीपेन्द्र गुरुङ काठमाडौं, ११ भदौ – मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान लगेर उतै छाडिएका गैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित..

थ्रीस्टार क्लब नागवर्तड्संग रोकियो

बुधबार, भदौ ८, २०७३ मा प्रकाशित

काठमाडौं, ८ भदौं - एएफसी कप फुटबलको प्लेअफमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लब कम्बोडियाको नागावर्ल्डसँग १–१को बराबरीमा रोकिएको छ । बराबरीमा रोकिए पनि पहिलो खेल जितेको थ्रीस्टार अर्को चरणमा जाने सम्भावना बलियो भएको छ । मंगलबार मंगोलियाको उलानबटारस्थित मंगोलियन फुटबल फेडेरेसनको..

अपेक्षा गरेभन्दा सफल रियो ओलम्पिक

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

काठमाडौं, ७ भदौ – रियो ओलम्पिक सुरु हुन अगाडिसम्म धेरैको आशंका थियो, सायद यसपटकको खेलकुद महाकुम्भ पटक्कै सम्झन लायक हुने छैन । डर थियो, कमजोर तयारी र धेरै खाले समस्या कारण रियो ओलम्पिक वास्तवमै ‘खराब उदाहरण’ हुन सक्नेछ । तर यस्तो भएन् । आगामी ओलम्पिक जापानमा आयोजना हुने घोषणासँगै भव्य कार्यक्रमबीच आज..

नेयमारको गोलसँगै ब्राजिल सेमिफाइनलमा

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बीबीसी रियो डे जेनेरियो, ३० साउन - नेयमारले ओलम्पिकमा आफ्नो पहिलो गोल गरेसँगै ब्राजिलले क्वाटरफाइनलमा कोलम्बियालाई २–०ले पराजित गर्दै पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाका फरवर्डले खेलको १२ औं मिनेटमा फ्रिकिकमा गोल गरेका हुन् भने लुआनले मध्यान्तरपछि गोल गरेका थिए । ब्राजिलले अब..

फेल्प्सको बिदाइ बोल्टको आगमन

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

एएफपी रियो डे जेनेरियो, ३० साउन - पौडीका महान् खेलाडी माइकल फेल्प्सले शनिबार रियो ओलम्पिकबाट बिदाइ लिनेछन् । अब ओलम्पिकका अर्का महान् खेलाडी स्प्रिन्टर युसेन बोल्ट रियोमा छाउनेछन् र उनी तीन स्वर्णका लागि प्रयासरत रहनेछन् । जमैकाका बोल्ट सबैभन्दा पहिले पुरुष सय मिटर हिट्समा सहभागी हुनेछन् ।..

मेस्सीले सन्यास फिर्ता लिए

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

काठमाडौं, २९ साउन - स्टार फुटबलर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टीममा फर्किएका छन् । मेस्सीले सन्यास फिर्ता लिएसँगै उनको नाम वल्र्ड कप क्लवालिफयर टीममा सामेल गरिएको छ । क्यालिफयरमा अर्जेन्टिनाले सेप्टेम्बरमा उरुग्वे र भेनेजुएलासँग खेल्ने छ । मेस्सीले देशको मायाले अर्जेन्टिनाको..

ब्राजिल ओलम्पिक फुटबलको क्वाटरफाइनलमा

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

आफ्नो पहिलो दुइ खेलमा संघर्ष गरेको ब्राजिल जित्नै पर्ने खेलमा डेनमार्कलाई ४-० ले हराउदै ओलम्पिक फुटबलमा पुरुष तर्फबाट क्वाटर फाइनल पुगेको छ पहिलो दुइ खेलमा इराक र दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेलेको ब्राजिललाई जित्नै पर्ने दबाब थियो । ४-० को हार बेवोरे पनि डेनमार्क पनि समुह उपबिजेता हुँदै अर्को..

ड्रोनले बढायो सुरक्षा चुनौती

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ। प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्। तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा..

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- गोरखाबाट काठमाडौका लागि  उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।  हेलिकप्टर नुवाकोटको बेलकोट गाविस-८ बेतिनीमा..



sidebar ad
Loading...