खेलकूद

पारस भारत जान नसक्ने, के भयो पारसलाई ?

सोमवार, फाल्गुन ९, २०७३ मा प्रकाशित

काठमाडौँ, ९ फागुन - विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत केन्यासँगको खेलको तयारीका लागि भारत जाने नेपाली क्रिकेट टोलिमा पारस खड्का अनुपस्थित हुने भएका छन् । पेटको शल्यक्रिया गरिएका कारण पारस भारत भ्रमणमा जान नसक्ने भएका हुन् । नेपाली टोली १३ फागुनमा भरातको नोयडामा प्रशिक्षण गर्न..

हिमालकी छोरी फुपू ल्हामु खत्री

शनिबार, फाल्गुन ७, २०७३ मा प्रकाशित

यज्ञश काठमाडौं, ७ फागुन - काठमाडौंको धूवाँ–धूलो र गज्याङमज्याङ ट्राफिक छलेर ठमेलको शान्त गार्डन क्याफेमा आइपुगेकी फुपू ल्हामु खत्री मौन छन् । अन्तर्वार्ताहरूका लागि पत्रकारले बोलाउँदा पनि अचेल उनलाई लाग्छ— एउटै कुरा कति पटक, कति जनालाई भन्नु ! कतिलाई त उनी फलानो पत्रिका वा अनलाइनमा मेरो सप्पै कुरा..

छनौट सकियो

बुधबार, फाल्गुन ४, २०७३ मा प्रकाशित

बागलुङ, ४ फागुन/जिल्ला खेलकुद विकास समिति बागलुङद्वारा क्षेत्र नम्बर २ मा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज गलकोटको हटियामा सम्पन्न भएको छ । माद्यामिक बिद्यालय स्तरिय भलिबल प्रतियोगितामामा न्यु लाईफ आवसिय माद्यामिक बिद्यालय हरिचौर प्रथम, दुदिलाभाटी ईङलिस बोडिङ स्कुल द्धितिय र..

एसियन कप छनौट होम गेम नेपालमै खल्न पाउँः गुरुङ

मङ्लबार, फाल्गुन ३, २०७३ मा प्रकाशित

काठमाडौं, २ फागुन/नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले एसियन कप छनोटका होम म्याचहरु नेपालमै खेल्ने वातावरण मिलाउन माग गरेका छन् । सोलिडारिटी कप फुटबलका विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा कप्तान गुरुङले रंगशाला नहुँदा होम गेम नेपालमा नहुने आशंका बढेको बताए । उनले भने,..

स्वर्ण विजेतालाई सम्माननक

आइतवार, फाल्गुन १, २०७३ मा प्रकाशित

बागलुङ, १ फागुन - न्युमोर्डन एर्कडेमी बुर्तिबाङको आयोजनामा छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडीलाई सम्मान तथा २१ औँ बेल्ट टेस्ट कार्यक्रम विद्यालय परिसर बुर्तिबाङ बजारमा भएको छ । कार्यक्रममा यसअघि सम्पन्न छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिएफ तेक्वान्दोमा..

पश्चिमाञ्चलको दुवै भलिबल प्रतियोगितामा हार

शुक्रबार, माघ २८, २०७३ मा प्रकाशित

कास्की, २८ माघ - पोखरामा जारी अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै महिलातर्फ न्यु डायमन्ड एकेडेमीको भेट सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग हुने भएको छ । पोखरा रंगशालामा बिहीबार..

क्षेत्र २ को छनोट खेल गलकोटमा

शुक्रबार, माघ २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ माघ - नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्र नम्बर २  को छनोट खेल गलकोटमा सञ्चालन गर्नको लागि तयारी तीव्र परिएको छ । विगतका वर्षहरुमा बलेवामा सञ्चालन गरिदै आएको छनौट खेल यसपाली गलकोटको हटियामा सञ्चालन गर्न लागिएको हो । युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय कार्यक्रमअर्तगत..

नेत्रहिन विश्वकप क्रिकेटमा नेपाल भारतसँग पराजित

बुधबार, माघ २६, २०७३ मा प्रकाशित

काठमाडौं, २६ माघ - दोस्रो नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले भारतसँग हार बेहोरेको छ। बुधबार भएको खेलमा नेपाल भारतसँग १५२ रनले पराजित भएको हो। भारतको मुलापाडु क्रिकेट मैदानमा जारी खेलमा भारतले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर मात्र १३७ रन बनाएको..

गाविस स्तरिय भलिबल प्रतियोगिता

बुधबार, माघ २६, २०७३ मा प्रकाशित

म्याग्दी, २६ माघ - जिल्लाको सदरमुकाम बेनीस्थित खुलामञ्चमा मङ्गलबारदेखि गाविस तथा नगर वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।..

फुटसल खेल संचालनमा

मङ्लबार, माघ २५, २०७३ मा प्रकाशित

बागलुङ, २५ माघ - सदरमुकाम बागलुङ बजारमा पहिलोपटक फुटसल खेल सुरु भएको छ । रसआवर फुटसल प्रा.लि. बागलुङले अहिले शहरको माग बन्दै गएको फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल खेल सोमबारदेखि संचालनमा ल्याएको छ । प्रा.लि.ले सोमबार जिल्ला खेलकुद विकास समिति बागलुङ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा..

sidebar ad
Loading...