नेपाली क्रिकेटका लागि विदेशी प्रशिक्षकको खोजी हुँदै
सोमवार, फाल्गुन २६, २०७६ मा प्रकाशित
नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेट टीमका लागि विदेशी प्रशिक्षक खोज्ने काम जारी रहेको बताउनुभएको छ । सचिव प्याकुरेलले विदेशी प्रशिक्षक राख्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग कुरा भइरहेको बताउनुभयो । अहिले नेपाल एक दिवसीय मान्यता प्राप्त टीम भएकोले..