
थ्रीस्टार क्लब नागवर्तड्संग रोकियो
बुधबार, भदौ ८, २०७३ मा प्रकाशित
काठमाडौं, ८ भदौं - एएफसी कप फुटबलको प्लेअफमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लब कम्बोडियाको नागावर्ल्डसँग १–१को बराबरीमा रोकिएको छ । बराबरीमा रोकिए पनि पहिलो खेल जितेको थ्रीस्टार अर्को चरणमा जाने सम्भावना बलियो भएको छ । मंगलबार मंगोलियाको उलानबटारस्थित मंगोलियन फुटबल फेडेरेसनको..