खेलकूद

मैत्रीपूर्ण फुटबलमा रोट्रयाक क्लब विजयी

बिहिबार, अशोज २०, २०७३ मा प्रकाशित

बागलुङ, २० असोज - विजय दशमी तथा शुभ दिपावलीको अवसर पारी बागलुङमा क्रियाशिल पत्रकार र रोट्रयाक क्लवबीच बुधबार मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ । बानपा–१ बाङ्गेचौर खेल मैदानमा भएको खेलमा ६ का विरुद्ध ९ गोल गर्दै रोट्रयाक क्लब विजयी भएको छ । पहिलो हापसम्म चारका विरुद्ध ६ गोल अन्तरले अग्रता..

बार्सिलोना हार्‍यो, रियल मड्रिड फेरि बराबरीमा रोकियो

सोमवार, अशोज १७, २०७३ मा प्रकाशित

काठमाडौं, १७ असोज- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ भने रियल मड्रिड बराबरीमा रोकिएको छ । यसको फाइदा भने एथ्लेटिको मड्रिडलाई भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टभियोसँग ४–३ ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा लागो आस्पास प्रेरित..

मैत्रीपूर्ण फुटबलमा खेलकुद विकास समिति विजयी

आइतवार, अशोज १६, २०७३ मा प्रकाशित

बागलुङ, १६ असोज - विजया दशमी तथा शुभ दिपवलीको पावन अवसरमा जिल्ला खेलकुद विकास समितिले शनिबार आयोजना गरेको निजामति कर्मचारी बागलुङ र जिल्ला खेलकुद विकास समिति विचको मैत्रीपूर्ण फुटबलमा जिल्ला खेलकुद विकास समिति बागलुङ विजयी भएको छ । उक्त खेलमा जिल्ला खेलकुद विकास समिति ५–४ गोलअन्तरले नेपाल निजामती..

हात नभएपनि नेपाललाई पदक जिताउने सीता

बिहिबार, अशोज १३, २०७३ मा प्रकाशित

भन्छिन् - ‘हिम्मत नहारे सफल भइन्छ’ काठमाडौं, १३ असोज - अरू तेक्वान्दो खेलाडीसँगै किक गर्दै अभ्यासरत थिइन् सीता । बाल्यकालमै एक हात गुमाएकी सीताले कलिलै उमेरमा आमाबाबु गुमाउनुपरेको पीडा थियो । तैपनि साहसी सीता एसिया र विश्वस्तरको खेलमा पदक जित्दै नेपालको गौरव बन्न सफल भएकी छिन् । जन्मेको ६ महिना..

विशाल वारियर्सले जगदम्बा राइनोजलाई ७ विकेटले पराजित

बुधबार, अशोज १२, २०७३ मा प्रकाशित

काठमाडौं, १२ असोज-बुधबार भएको दोस्रो खेलमा विशाल वारियर्सले जगदम्बा राइनोजलाई ७ विकेटले पराजित गरेको छ । जगदम्बाको ११४ रनको लक्ष्य विशाल वारियर्सले १३.३ ओभरमा ११७ रन बनाउँदै पुरा गरेको हो । जितसँगै विशाल वारियर्स अंक तालिका दोस्रो स्थानमा छ । जगदम्बा राइनोजले १६ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाई..

विशालको ठूलो अन्तरको जित

मङ्लबार, अशोज ११, २०७३ मा प्रकाशित

काठमाडौँ, ११ असोज-कप्तान पारस खड्का शतकबाट एक रनले चुकेपनि उनको विशाल वारियर्सले वाईवाई ईपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा सोमबार ठूलो अन्तरको जित निकाल्यो । वर्षाले प्रभावित पहिलो खेलमा कान्तिपुरसँग बराबरीमा चित्त बुझाउन बाध्य विशालले दोस्रो खेलमा भने सगरमाथा लेजेन्ड्सलाई २५ रनले हरायो । जितका..

‘माउण्ट कप’ कराँते प्रतियोगिता सम्पन्न

सोमवार, अशोज १०, २०७३ मा प्रकाशित

म्याग्दी, १० असोज - जिल्ला सदरमुकाम बेनीस्थित हिलसाईड/शिक्षामार्गमा रहेको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले अन्तर विद्यालय स्तरीय ‘माउण्ट कप’ कराँते प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले सञ्चालन गरेको दशैँ–तिहार विशेष कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय अन्तर मावि कराँते..

क्षेत्रिय खेललाई खेलाडि छनौट

आइतवार, अशोज ९, २०७३ मा प्रकाशित

बागलुङ, ९ असोज - सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय छनोटका लागि जिल्ला खेलकुद विकास समिति बागलुङले जिल्ला छनौटतर्फ शनिबार ३ खेलका लागि खेलाडी छनोट गरिएको छ । जिल्ला खेलकुद विकास समितिले शनिबार आईटिएफ तेक्वान्दो, डिव्लुटिएफ तेक्वान्दो र भलिवलको लागि खेलाडी छनौट गरेको छ । क्षेत्रीय छनौट..

डिफेन्डिङ च्याम्पियन लेष्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित

आइतवार, अशोज ९, २०७३ मा प्रकाशित

काठमाडौं,  ९ असोज –इंग्लिस प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लेष्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ। शनिवार भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग लेष्टर सिटी ४–१ गोल अन्तरले पराजित भएको हो। म्यानचेस्टर युनाइटेडले चारै गोल पहिलो हाफमै गरेको हो। खेलको २२ औं मिनेटमा स्माइलिङले गोल..

खेलकुद महोत्सव

बिहिबार, अशोज ६, २०७३ मा प्रकाशित

मुस्ताङ, ६ असोज - हिमालपारिको जिल्ला मुस्ताङको कोबाङमा ४६ औँ संस्करणको थाक खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ । महोत्सव अन्तर्गत भएको पुरुष भलिबलको उद्घाटन खेलमा ताग्लुङले कोबाङलाई ३–२ को सेटमा पराजित गरेको छ । ताग्लुङले रोमाञ्चक जीत निकाल्ने क्रममा पहिलो दुई सेट २१–२५ र २१–२५ ले गुमाएको थियो ।..

sidebar ad
Loading...