
स्वदेश फिर्तीका लागी साउदी अरब नेपाली दूतावासको अत्यन्त जरुरी सुचना
मङ्लबार, जेष्ठ २०, २०७७ मा प्रकाशित
सुन्जित तामाङ / साउदी अरब रियाद स्थित नेपाली दुताबास ले प्रेस विज्ञाप्ति निकाल्दै स्वदेश फिर्ती सहजीकरण सम्बन्धि जरुरी सुचना जारि गरेको छ । विश्वभर महामारीको रुपमा फैलेरहेको कोरोना भाइरस अर्थात् कोभिट १९ बाट प्रभावित भई बैदेशिक रोजगारमा रहेका बिभिन्न समस्यामा परेका नेपालीहरुलाई नेपाल सरकारले..