श्रमिकको उद्धार गर्न एनआरएन मध्यपूर्वको माग
बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विपत्ति आइरहेको बेला एनआरएनए मध्यपूर्वले परराष्ट्रको प्रत्यक्ष संलग्नता र दूतावाससहित अस्तित्वमा रहेका सम्पूर्ण सामाजिक संस्थाहरुलाई समेटेर एउटा विशेष समिति गठन गरी प्राथमिकताका आधारमा तत्काल उद्दार गर्नुपर्ने बताएको छ । नेकपाकी..