विदेश

दक्षिण सुडानबाट दश लाख मानिस विस्थापित

आइतवार, अशोज २, २०७३ मा प्रकाशित

अवेल, २ असोज - दक्षिण सुडानमा भइरहेको गृहयुद्धका कारण करिब १० लाख मानिस शरणार्थीका रुपमा विभिन्न मुलुकमा पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ। सहायतासम्बन्धी दर्जनौँ सङ्घसंस्थाले दक्षिण सुडानमा आर्थिक तथा खाद्यान्न सहयोगका कार्यक्रम त्यहाँ पुर्‍याए पनि आफूहरुलाई सुरक्षाको अनुभूति नभएका कारण..

चीनसँग कुनै असमझदारी छैन – प्रधानमन्त्री दाहाल

आइतवार, अशोज २, २०७३ मा प्रकाशित

नयाँदिल्ली, २ असोज- प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी छिमेकी चीनसँगको सम्बन्धमा कुनै असमझदारी नरहेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले नयाँदिल्लीमा पत्रकारहरूसँग शनिबार भने, 'हाम्रो चीनसँगको सम्बन्धमा कुनै तलमाथि भएको छैन ।' चीनसँगको सम्बन्ध किन बिग्रेको हो भन्ने भारतीय..

भारतीय मिडिया लेख्छन्-प्रचण्ड चीनसँग दुरी बढाउन सहमत

शनिबार, अशोज १, २०७३ मा प्रकाशित

सुशील पन्त नयाँदिल्ली,१असोज-नेपाली प्रधानमन्त्रीको भारत भ्रमणमा धेरै भारतीय सञ्चार माध्यमहरूले उसको चासोलाई सम्बोधन गर्दै नेपालले संविधान संशोधन गरोस् र चीनसँगको निकट सम्बन्धलाई घटाओस् भन्ने आशयका खबर सम्प्रेषण गरेका छन् । भारतको ‘जागरण दैनिक’ले शीर्षक नै लेखेको छ –भारतमा चीनको दाल गल्दैन ।..

भारतले अझै स्वीकार गरेन नेपालको संविधान

शनिबार, अशोज १, २०७३ मा प्रकाशित

सन्तोष घिमिरे नयाँदिल्ली, १असोज-ददक्षिण छिमेकी भारतले गत वर्ष जारी भएको नेपालको संविधानलाई पुनःअस्वीकार गरेको छ । संविधान सबै पक्षको बनाउन नेपाल सरकारले गरेको प्रयासको भने भारत सरकारले सराहना गरेको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको एकल र संयुक्त वार्ताहरूपछि हैदराबाद..

मलेसिया जान थप तीन हजार शुल्क

सोमवार, भदौ २७, २०७३ मा प्रकाशित

होम कार्की काठमाडौँ, २७ भदौ - मलेसियाले वैदेशिक रोजगारका लागि आफ्नो देशमा आउने कामदारलाई ‘वान स्टप सेन्टर’ मार्फत भिसा दिने निर्णय गरेको छ । यो निर्णयले मलेसिया जाने कामदारका लागि तीन हजार शुल्क तिर्नुपर्ने भएको छ । मलेसिया सरकारले आउँदो सेप्टेम्बर १५ देखि प्रतिराहदानी तीन हजार रुपैयाँ शुल्क लिने..

‘पुरुष’ले गर्भधारण मात्रै गरेनन्, स्तनपान समेत गराए

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

अमेरिका, २५ भदौ-तपाईँमध्ये कतिलाई लाग्न सक्छ ुकनै ट्रान्सजेन्डर (लिङ्ग पहिचान नभएका)ले बच्चा पाउन सक्छन् र स्तनपान समेत गराइराखेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर कुरा सत्य हो । तर यो अमेरिकाको बोस्टनमा यस्तो भएको छ । तपाईँ भन्नुहोला अमेरिकामा त जस्तोसुकै घटना पनि हुनेगर्दछ । तर तस्वीर हेरेपछि तपाईँ..

प्रीतिमाथि तेजाव हान्नेलाई मृत्युदण्डको सजाय

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

मुम्बई, २४ भदौ – भारतको मुम्बईस्थित एक अदालतले युवतीमाथि तेजाब प्रहार गरेको घटनाका दोषीलाई मृत्यृ दण्डको सजाय सुनाएको छ । तीन वर्षअघि व्यस्त रेलवे स्टेसनमा तेजाब प्रहार गरेको घटनामा दोषी ठहर भएका २५ वर्षीय अंकरलाल पवारलाई मृत्युदण्डको सजाय तोकिएको हो । भारतीय नौसेनामा नर्सको रूपमा सेवा प्रवेश गर्न..

सफाई पाए कर्णेल कुमार लामाले

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

लन्डन, २१ भदौ - सशस्त्र द्वन्द्वकालमा सर्वसाधरणलाई यातना दिएको अभियोगमा बेलयातमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले अन्नत सफाई पाएका छन्। एक मुद्दामा साउनमा उन्मुक्ती पाएका लामाले दोस्रो मुद्दामा मंगलवार सफाई पाएका हुन् । यसअघि एउटामात्र मुद्दामा सफाई पाउँदा अर्को मुद्दाको फैसला..

एकै परिवारका तीन छोरीको उपलब्धि – एकसाथ पिएचडी

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

छोरी जन्मेकामा चिन्ता गर्ने पुरानो सोच भएकाहरूलाई झापड हान्ने एउटा समाचार आएको छ । छोरीले पनि छोराले जस्तै ठूलठूला उपलब्धि हासिल गर्न सक्छन् भन्ने कुरा यो समाचारले प्रमाणित गरिदिएको छ । भारतको मध्य प्रदेशको रीवा जिल्लामा रहेको एकै परिवारका तीनजना छोरीले अनौठो उपलब्धि हासिल गरेका छन् । तीनैजनाले एक..

जापानमा भीषण आँधीबाट १४ को मृत्यु

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

टोक्यो - उत्तरी जापानमा आएको भीषण आँधीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ। होक्काइदो द्वीपको एक नदी नजिकै बिहीबार साँझ दुई व्यक्तिको थप शव फेला परेपछि यो सङ्ख्या १४ पुगेको प्रहरी प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएको छ। यस ‘लायनरक’ नाम दिइएको यस तूफानबाट बिहीबार नै १२ व्यक्तिको मृत्यु..



sidebar ad
Loading...