
नेपालको बाढी पहिरो कहरमा रमिते बन्ने एनआरएनएका ९ अध्यक्षहरु
आइतवार, कार्तिक ७, २०७८ मा प्रकाशित
48641" /> साईप्रस देशभर बाढी पहिरोको कहर चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिफ्रेसका लागि भन्दै सुकुटे बिचदेखि धुलिखेल जिपलाइन शयर गरेको प्रसंगले सामाजिक सञ्जाल भरिएका छन् । नागरिक समस्यामा परेका बेला उनीहरुको पीडा महशुस गर्न नसकेको भन्दै आलोचना भएको छ ।..