विदेश

‘एक बच्चा नीति’ अन्त्यपछि चीनलाई टेन्सन

मङ्लबार, माघ ११, २०७३ मा प्रकाशित

बेइजिङ, ११ माघ-चीनमा बहुचर्चित ‘एक बच्चा नीति’ अन्त्य गरिएपछि चीनको जनसंख्यामा तिव्र वृद्धि हुन थालेको छ । चीनमा गत वर्षको तुलनामा १३ लाख बढी बच्चा जन्मिएको जनाइएको छ । चीन सरकारको आँकडाअनुसार चीनमा गत वर्ष ८४ लाख भन्दा बढी बच्चा जन्मिएका छन् । यो संख्या सन् २०१५ को तुलनामा ११ प्रतिशत बढी हो । यद्यपि यो..

ट्रम्पको विदेश नीति- रुस र चीनलाई फुटाउनु प्रमुख उद्देश्य

शुक्रबार, माघ ७, २०७३ मा प्रकाशित

विन्देश दाहाल महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिको शपथ लिएपछि संसारमा आजदेखि डोनाल्ड ट्रम्प युग शुरु हुँदैछ । ‘अनपेक्षित’ रूपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पको शासनकालमा भूराजनीति र अर्थतन्त्रमा कस्तो परिवर्तन आउला भनी यतिबेला सबैमा जिज्ञासा छ ।अमेरिकाको अर्थतन्त्र जोगाउनका..

ओबामाको ट्रम्पसँग यस्तो आग्रह

शुक्रबार, माघ ७, २०७३ मा प्रकाशित

काठमाडौं, ७ माघ - अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसले युक्रेनको सम्प्रभुतामाथि अतिक्रमण नरोकेसम्म उसमाथि लाग्दै आएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोलाल्ड ट्रम्पलाई आग्रह गरेका छन् । ह्वाइट हाउसमा ८ वर्ष बिताएका ओबामाले आफ्नो अन्तिम पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर..

नेपाल, चीन र भारतबीच त्रिपक्षीय सहकार्य-चिनियाँ विद्वत् समूह

बुधबार, माघ ५, २०७३ मा प्रकाशित

काठमाडौँ, ५ माघ - नेपाल, चीन र भारतबीचको त्रिपक्षीय सहयोग एवं सहकार्यका लागि पारस्परिक विश्वास अपरिहार्य भएको नेपाल र चीनका विद्वत् वर्गले बताएका छन्। चिनियाँ समाचार समिति (सिन्ह्वा) र चीनको हुवेइ विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको दुईदिने ‘चीन–नेपाल विद्वत् समूह..

तिब्बतमा नयाँ सरकार प्रमुख

सोमवार, माघ ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ माघ - नेपालसँग सिमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्र सरकार प्रमुखमा छि चाला चयन भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी ल्हासा कमिटिका पूर्व प्रमुख चाला तिब्बत क्षेत्र सरकार प्रमुखमा नियुक्त भएको आइतबार सार्वजनिक गरिएको हो। तिब्बत क्षेत्रको पीपुल्स कँग्रेसको पाँचौँ अधिवेशनले शनिबार..

पाँच नेपाली स्टार, जो विश्वमा चम्किए

शनिबार, माघ १, २०७३ मा प्रकाशित

काठमाडौं, १ माघ-खाडी र मलेसियामा पसिना बगाउने मात्र होइन, विश्व विज्ञानमा सिर्जना गर्ने, समाजमा योगदान गर्ने र राजनीतिमा नेतृत्व गर्ने तहमा पुगिसकेका छन् नेपाली । नेपालीको उमंग बढाउने विश्वास खड्काथोकीको सफलताको कथा : प्रबल गुरुङ विश्वको फेसन डिजाइनमा प्रवलको उपस्थितिले पूर्वीय एकाधिकार तोडेको छ ।..

नेपालले भारतलाई बुझायो भारु साट्ने मोडालिटी

बिहिबार, पुस २८, २०७३ मा प्रकाशित

नयाँ दिल्ली, २८ पुस - पाँच सय र हजार दरका भारतीय नोट साट्ने सम्बन्धमा तयार पारेको मोडालिटी नेपालले भारतलाई औपचारिक रूपमा बुझाएको छ । पुराना नोट साट्ने सम्बन्धमा दुई देशका उच्च अधिकारीहबका बीचमा बिहीबार नयाँ दिल्लीमा भएको वार्तामा नेपालले आफूले तयार पारेको मोडालिटी बुझाएको हो । सो मोडालिटीमा केही..

अमिरले भने-नेपाली मेहेनती, लगनशील र इमान्दार

बिहिबार, पुस २८, २०७३ मा प्रकाशित

होम कार्की काठमाडौँ, २८ पुस - कतारका अमिर शेख तमिम बिन हमाद अल(थानीले आधुनिक कतार निर्माणमा नेपालीको योगदान अतुलनीय रहेको बताएका छन् । कतारको तीनदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग शिष्टाचार भेट गर्दै उनले नेपाली कामदारको प्रशंसा गरेका हुन् । ‘नेपाली साह्रै मिहिनेती,..

अमेरिकी प्रजातन्त्रका तीन चुनौति – ओबामा

बुधबार, पुस २७, २०७३ मा प्रकाशित

बाराक ओबामा, अमेरिकी राष्ट्रपति अमेरिकी राष्ट्रपति बाराक ओबामाले अबको दश दिनपछि 'ह्वाइटहाउस' छोड्दैछन्। उनको स्थानमा डोनाल्ड ट्रम्प आउँदैछन्। उनी ८ वर्षअघि, सन् २००८ मा पहिलो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए। पछि सन् २०१२मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।..

साना देशले ठूला देशबीच पक्ष लिन आवश्यक छैन-चीन

बुधबार, पुस २७, २०७३ मा प्रकाशित

काठमाडौँ, २७ पुस - चीनले बुधबार एसिया प्रशान्त क्षेत्रको सुरक्षाको सवालमा एक श्वेतपत्र जारी गर्दै क्षेत्रीय स्थायित्वको लागि शीतयुद्धकालीन मानसिकता त्याग्न आग्रह गरेको छ। चीनको स्टेट काउन्सिलले ‘एसिया प्रशान्त सुरक्षा सहकार्यमा चीनको नीति’ नामक श्वेतपत्र जारी गरेको हो। सो नीतिमा विकासको..



sidebar ad
Loading...