विदेश

अध्यक्ष केपी शर्मा ओलीबाट अंग्रेजी नयाँ बर्ष २०२२को अवसरमा शुभकामना सन्देश मार्फत सम्बोधन हुने

आइतवार, पुस ११, २०७८ मा प्रकाशित

साईप्रस प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको आयोजनामा अंग्रेजी नयाँ बर्ष २०२२को पावन अवसरमा नेकपा(एमाले)अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बाट सम्पुर्ण प्रवासी नेपालीहरुलाई सुख,शान्ति दिर्घायु र सम्बृद्दिको लागि शुभकामना सन्देश सम्बोधन कार्यक्रम मिति १ जनवरी २०२२ शनिवार..

सदस्य लामाले जन्म दिनमा हुने फजुल खर्च कटौटी गरेर गरिन एक बृ्द्दा आश्रामलाई गरिन सहयोग

आइतवार, पुस ४, २०७८ मा प्रकाशित

साईप्रस मकवानपुर जिल्ला निवासी साईप्रसलाई कर्मभुमि बनाउदै आउनु भएको प्रवासी नेपाली मञ्च साईप्रसका सक्रिय सदस्य रेश्मा लामाले आफ्नो जन्म दिनमा हुने फजुल खर्चलाई कटौती गरेर हेटौडा-२ चौकी टोलमा रहेको ॐ बृद्दा आश्रामलाई नेकपा एमाले केन्द्रिय कमिटी सदस्य रामेश्वर राना र मकवानपुर जिल्ला कमिटी सचिव..

अनिश्चिकालको लागि स्थगित भयो फेरि एनआरएनए निर्वाचन

बिहिबार, पुस १, २०७८ मा प्रकाशित

साईप्रस गैर आवासीय नेपाली संघको यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको छ । संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरिएको हो । यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका..

कानुनविद बन्जारा एनआरएनए निर्वाचन आयुक्तमा नियुक्त

सोमवार, मंसिर २७, २०७८ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद भिमसेन बन्जारालाई नियुक्त गरिएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सर्बोच्च अदालतका अधिवक्ता तथा नेपाल बार एशोसिएसनका केन्द्रिय सदस्य बन्जारालाई आजै आइतवार नियुक्त गरेका हुन् । यस अघि नेपाल बार एशोसिएसनका महासचिव लिलामणी..

टिम बद्रि’ले गर्यो दुबईमा बिचल्लीमा परेको नेपाली महिलाहरुको उद्दार

बिहिबार, मंसिर २३, २०७८ मा प्रकाशित

काठमाडौ। सानैमा उनको बुवाले अर्के केटीसँग बिहे गरे। आमाले पनि अन्यत्रै बिहे गरिन्। सानैमा टुहुरी भएकी सिन्धुपाल्चोककी पासाङ योञ्जन लामा (वर्ष २८) को जीवनी कुनै फिल्मी कहानीभन्दा कम छैन। उनले लामो समय नेपालमा संघर्ष गरिन। तर, यहाँ केही नभएपछि सुन्दर भविस्यको कामना गर्दै ८ फेब्रुअरी सन् २०२० मा उनी..

एनआरएनको दशौँ महाधिवेशनको लागि अध्यक्ष पन्तद्वारा १५ जना महाधिवेशन प्रतिनिधि छनोट

मङ्लबार, मंसिर २१, २०७८ मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विधान बमोजिम १५ जना महाधिवेशन प्रतिनिधि चयन गरेका छन् । संघको विधान अनुरुप अध्यक्षले बिभिन्न पेशमा संलग्न व्यक्तिलाई प्रतिनिधि छान्ने व्यवस्था छ । उनीहरुले संघको आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउने छन् । उनीहरूको नाम..

मनकारी गुरुङले गरे आफुले अध्ययन गरेको एक विद्यालयलाई सहयोग

शनिबार, मंसिर १८, २०७८ मा प्रकाशित

गैर आवासीय नेपाली संघ, यूरोप उपसंयोजक मुक्त बहादुर गुरुङको पहलमा विभिन्न देशहरुबाट संकलित सहयोग रकम तनहुँको स्कुललाई हस्तान्तरण गरिएको छ । विभिन्न देशका एनआरएनए अभियान्ता, प्रवासी नेपाली मञ्चको प्रतिनिधी तथा समाजसेवीहरुको तर्फबाट प्राप्त भएको ५ लाख २५ हजार रुपैया शुक्रवार आयोजित एक कार्यक्रमका..

नेकपा एमालेको दशौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व केन्द्रिय कमिटीलाई प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले पठायो शुभकामना सन्देश

बुधबार, मंसिर १५, २०७८ मा प्रकाशित

साईप्रस मिति १५ मंसीर २०७८ शुभकामना सन्देश हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन यही मंसीर १० गते दशौं लाख नेपाली जनसमुदायको प्रत्यक्ष सम–उपस्थितीमा र करोडौ नेपाली जनसमुदायहरुको मनमन्दिरमा बस्दै, समुद्घाटन भई ११, १२, १३ र १४ गते बन्दसत्रको आयोजना गदै, नेपाल कै पर्यटकीय..

परराष्ट्रको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश संगै एनआरएनए चुनाव गर्न बाटो खुल्यो

सोमवार, मंसिर १३, २०७८ मा प्रकाशित

गैरआवासीय नेपाली संघ एनआरएनएको चुनाव स्थगित गराउने परराष्ट्रको निर्णयविरुद्ध पुनरावेदन अदालतले अन्तरिम आदेश दिएको छ। आफूलाई बदनियतपूर्ण तबरले अध्यक्ष पदबाट हटाउने तथा चुनाव स्थगित गराउन आदेश दिने परराष्ट्रको निर्णयलाई चुनौति दिदै अध्यक्ष कुमार पन्तले गत शुक्रबार पुनरावेदन अदालतमा मुद्दा..

नियुक्त भएको केही घण्टापछि स्वीडेनमा प्रधानमन्त्रीद्वारा राजीनामा

बिहिबार, मंसिर ९, २०७८ मा प्रकाशित

स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टापछि राजीनामा दिनुभएको छ । सरकारमा सहभागी पार्टीले अलग भएकाे घाेषणा गरेपछि उहाँले राजीनामा दिनुभएको हो । स्वीडेनमा एक गठबन्धन दल बाहिरिएपछि स्वतः प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संवैधानिक प्रावधान भएकाले उहाँले राजीनामा..


sidebar ad
Loading...