विदेश

‘पुरुष’ले गर्भधारण मात्रै गरेनन्, स्तनपान समेत गराए

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

अमेरिका, २५ भदौ-तपाईँमध्ये कतिलाई लाग्न सक्छ ुकनै ट्रान्सजेन्डर (लिङ्ग पहिचान नभएका)ले बच्चा पाउन सक्छन् र स्तनपान समेत गराइराखेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर कुरा सत्य हो । तर यो अमेरिकाको बोस्टनमा यस्तो भएको छ । तपाईँ भन्नुहोला अमेरिकामा त जस्तोसुकै घटना पनि हुनेगर्दछ । तर तस्वीर हेरेपछि तपाईँ..

प्रीतिमाथि तेजाव हान्नेलाई मृत्युदण्डको सजाय

शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

मुम्बई, २४ भदौ – भारतको मुम्बईस्थित एक अदालतले युवतीमाथि तेजाब प्रहार गरेको घटनाका दोषीलाई मृत्यृ दण्डको सजाय सुनाएको छ । तीन वर्षअघि व्यस्त रेलवे स्टेसनमा तेजाब प्रहार गरेको घटनामा दोषी ठहर भएका २५ वर्षीय अंकरलाल पवारलाई मृत्युदण्डको सजाय तोकिएको हो । भारतीय नौसेनामा नर्सको रूपमा सेवा प्रवेश गर्न..

सफाई पाए कर्णेल कुमार लामाले

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

लन्डन, २१ भदौ - सशस्त्र द्वन्द्वकालमा सर्वसाधरणलाई यातना दिएको अभियोगमा बेलयातमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले अन्नत सफाई पाएका छन्। एक मुद्दामा साउनमा उन्मुक्ती पाएका लामाले दोस्रो मुद्दामा मंगलवार सफाई पाएका हुन् । यसअघि एउटामात्र मुद्दामा सफाई पाउँदा अर्को मुद्दाको फैसला..

एकै परिवारका तीन छोरीको उपलब्धि – एकसाथ पिएचडी

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

छोरी जन्मेकामा चिन्ता गर्ने पुरानो सोच भएकाहरूलाई झापड हान्ने एउटा समाचार आएको छ । छोरीले पनि छोराले जस्तै ठूलठूला उपलब्धि हासिल गर्न सक्छन् भन्ने कुरा यो समाचारले प्रमाणित गरिदिएको छ । भारतको मध्य प्रदेशको रीवा जिल्लामा रहेको एकै परिवारका तीनजना छोरीले अनौठो उपलब्धि हासिल गरेका छन् । तीनैजनाले एक..

जापानमा भीषण आँधीबाट १४ को मृत्यु

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

टोक्यो - उत्तरी जापानमा आएको भीषण आँधीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ। होक्काइदो द्वीपको एक नदी नजिकै बिहीबार साँझ दुई व्यक्तिको थप शव फेला परेपछि यो सङ्ख्या १४ पुगेको प्रहरी प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएको छ। यस ‘लायनरक’ नाम दिइएको यस तूफानबाट बिहीबार नै १२ व्यक्तिको मृत्यु..

मलेसियामा नेपाली कामदारको पानी र बिजुली सेवा बन्द

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

अर्जुन काफ्ले क्वालालम्पुर, १२ भदौ - न्युनतम तवल वृद्धिको माग गर्दै नेपाली श्रमिक हडतालमा उत्रिएपछि मलेसियाको निलाइमा कार्यरत नेपाली बस्ने होस्टलमा कम्पनीले पानी र बिजुली सेवा बन्द गराएको छ । नेगेरी सेम्विलान राज्यमा रहेको एवान ग्लोभ कम्पनीमा कार्र्यरत नेपाली श्रमिकले मलेसिया सरकारले तोकेको..

अपेक्षा गरेभन्दा सफल रियो ओलम्पिक

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

काठमाडौं, ७ भदौ – रियो ओलम्पिक सुरु हुन अगाडिसम्म धेरैको आशंका थियो, सायद यसपटकको खेलकुद महाकुम्भ पटक्कै सम्झन लायक हुने छैन । डर थियो, कमजोर तयारी र धेरै खाले समस्या कारण रियो ओलम्पिक वास्तवमै ‘खराब उदाहरण’ हुन सक्नेछ । तर यस्तो भएन् । आगामी ओलम्पिक जापानमा आयोजना हुने घोषणासँगै भव्य कार्यक्रमबीच आज..

टेनिसाले जितिन् मिस यूके –२०१६ को उपाधि

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

लन्डन– मिस यूके नेपाल–२०१६ को उपाधि टेनिसा रानाले हात पारेकी छन्। अल्डसटको अल्डरसटस्थित एम्पायर बैंक्युटिङ हलमा आइतबार सम्पन्न प्रतियोगितामा अन्य ८ प्रतियोगीलाई उछिन्दै रानाले उपाधि पाउन सफल भएकी हुन्। सन् २००६ देखि बेलायतमा बस्दै आएकी पोखराकी राना क्विनम्यारी युनिभर्सिटी लन्डनमा मेडिसिन विषय..

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित

नयाँदिल्ली, ३ भदौ- उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री शुष्मा स्वराजबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रुपमा बिहीबार भारत भ्रमणमा पुगेका गृहमन्त्री निधिले शुक्रवार भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता गरेका हुन्। गृहमन्त्री निधि र..

युद्धग्रस्त क्षेत्रमा शरीर जोडिएको जुम्ल्याह बच्चा जन्मियो

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

काठमाडौं, ३० साउन - युद्धग्रस्त सिरियामा एक आमाले शरीर जोडिएका जुम्ल्याह बच्चालाई जन्म दिएकी छन् । हिंसा प्रभावित डूमा शहरमा जन्मिएका जुम्ल्याह बच्चालाई बचाउन डाक्टरले विश्व स्वास्थ्य संगठनलाई अपील गरेका छन् । नवरास र मोआज नामका जुम्ल्याह छातीबाट जोडिएका छन् । उनीहरुको जन्म जुलाईमा भएको थियो..



sidebar ad
Loading...