
लैंगिक सन्तुलनताबारे सचेतना फैलाउन भारतमा ‘डटर्स डे’ मनाइँदै
आइतवार, साउन ३०, २०७३ मा प्रकाशित
काठमाडौं, ३० साउन - भारतमा यो साता आफ्नी छोरी, बुहारीसँग सम्बन्धि थुप्रै फोटोहरु सामाजिक सञ्जालमा अपलोड भए । अझ विहीवार त ‘डटर्स डे’ अर्थात छोरी दिवस भनेरै मनाइयो । थुप्रै मानिसहरुले यो दिनलाई पछ्याउदै आफ्ना फोटोहरु सामाजिक सञ्जालमा राख्न भ्याए । उनीहरुमध्ये कसैले छोरीको फोटो राखे त कसैले बुहारीको..