
मोटर साईकल दुर्घटनामा भुषालको मुत्यु र घिसिङ गंभिर घाइते
बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
साइप्रस साइप्रस प्रहरीले मंगलबार बेलुकी डेरिनियामा भएको मोटर साइकल दुर्घटनाको रिपोर्ट आज सार्बजनिक गरेको छ । नेपाली नागरिक २४ वर्षीय तुलसी भुषालको घटना स्थलमै मृत्यु भएको र अर्की ३० बर्षिय qमहिला मिरा घिसिङ गंभिर घाइते भएको जनाएको छ । महिलाको अवस्थामा चिन्ता जनक देखिए पछि डेरिनिया अस्पतालले थप..