
भाजपा वरिष्ठ नेताको हत्या प्रयास
शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित
काठमाडौं, २८ साउन - भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेताको हत्या प्रयास भएको छ । भाजपा नेता बजपाल तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको थियो । गोली लागेर नेता बजपाल र उनका सुरक्षागार्ड गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ । ‘उनीहरुलाई..